वैशाख १८,२०८३ / ०५ : ५३ अपरान्ह / 2026-05-01 05:53 pm
      • param ad
      • furniture
      • veera Incorporation

      अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणमा तीव्रता

      - ८ वर्ष अगाडि
      चैत १६,२०७४
      नेपालगञ्ज, नेपालगञ्ज रंगशालामा अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणको कामलाई अहिले तीव्रता दिइएको छ । 
      विसं २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी पोखरी निर्माणमा तीव्रता दिइएको हो ।  
      पौडी पोखरी निर्माणका लागि रु २५ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ । २५ मिटर लम्बाइ, ५० मिटर चौडाइ र साढे तीन मिटर गहिराइको उक्त पौडी पोखरी काठमाडौँपछि दोस्रो भएको क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले बताउनुभयो ।

        सम्बन्धित समाचारहरु