जेष्ठ ११,२०८३ / ०२ : ४७ अपरान्ह / 2026-05-25 02:47 pm
      • param ad
      • furniture
      • veera Incorporation

      जोकोभिकले घास खाएर वीम्बेल्डन जितेको खुशी मनाए ।

      - ७ वर्ष अगाडि
      असार ३२,२०७५

       काठमान्डौ, चौथो वीम्बेल्डन टाइटल जितलाई नोभाक जोकोभिकले घास खाएर मनाए ।

       सुन्दा अचम्म लागेपनि उनले आफ्नो जितको खुशीमा सेन्टर कोर्टको घास खाएका थिए । ३१ बर्षिय जोकोभिकले भने “घास बहुतै स्वादिलो भयो”  

      केभीन एन्डरसन लाई ६–२, ६–२, ७–६ को सेटमा जित निकालेका जोकोभिकले यसअघि २०११, २०१४ र २०१५ मा उक्त टाइटल जितेका थिए ।  

      उनले जम्मा १३ ओटा ग्रान्ड स्लाम लिइसकेका छन् । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d