जेष्ठ ११,२०८३ / ०२ : ४६ अपरान्ह / 2026-05-25 02:46 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मनमोहन स्मृति कराते सनिबार देखी हुने

      - ७ वर्ष अगाडि
      असार २७,२०७५

      काठमाडौं, नेपाल सितोरियो कराते डो संघ, घण्टाघर डोजो शाखाको आयोजनामा प्रथम मनमोहन स्मृति उपत्यकाव्यापी कराते प्रतियोगिता यही असार ३० गते हुने भएको छ । 

      पुतलीसडकस्थित स्नो एपेक्स स्कूलमा हुने एक दिवसीय प्रतियोगितामा देशभरबाट करीब ३०० खेलाडीको सहभागिता हुने जनाइएको छ । विभिन्न २१ प्रतियोगितामा प्रतिस्पर्धा गरिने आयोजक डोजोका प्रमुख प्रशिक्षक एवं प्रतियोगिता संयोजक हरिबहादुर राउतले जानकारी दिए । 

      उक्त प्रतियोगिताअन्तर्गत पुरुषका लागि ११ र महिलाका लागि १० प्रतियोगितात्मक खेल समावेश गरिएको छ

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d