फागुन १,२०८१ / ०८ : ०९ पूर्वान्ह / 2025-02-13 08:09 am
      • param ad
      • furniture
      • veera Incorporation

      साफ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपाल र बङ्गलादेश भिड्दै

      - २ हप्ता अगाडि
      भाद्र १२,२०८१

      २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा  दिउँसो साढे दुई बजे शुरु हुनेछ ।

      यो प्रतियोगिताका सबै खेल दशरथ रङ्गशालामा खेलाउने तयारी थियो तर मैदान हिलाम्मे भएकाले सातदोबाटोको कृतिम घाँसे मैदानमै खेल हुने भएको छ ।

      पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ ले हराएर र दोस्रो सेमिफाइनलमा बङ्गलादेशले पेनाल्टीमा भारतलाई ४–३ ले हराउँदै फाइनलमा पुगेका हुन् । गएको संस्करणमा भारतले बङ्गलादेशलाई हराउँदै उपाधि जितेको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d