जेष्ठ १२,२०८३ / ०९ : ३७ पूर्वान्ह / 2026-05-26 09:37 am
      • param ad
      • furniture
      • veera Incorporation

      दुई दिनदेखी हराएकी बालिका मृत फेला

      - ६ वर्ष अगाडि
      भाद्र २२,२०७६

      चितवन, भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृत अवस्थामा फेला परेकी छन्।

      कैलाशनगर बस्ने ६ वर्षीया स्मृति कार्की घर नजिकैको नहरमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार बालिका यही भदौ १९ गते आफ्नै घरबाट हराएकी थिइन् ।

      उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d