वैशाख २३,२०८३ / ०३ : ०२ अपरान्ह / 2026-05-06 03:02 pm
      • param ad
      • furniture
      • veera Incorporation

      अब काठमाडौंका क्यासिनाेमा प्रवेश गर्न पासपोर्ट अनिवार्य

      - ७ वर्ष अगाडि
      मंसिर २७,२०७५

      काठमाडौं, काठमाडौंका क्यासिनोमा प्रवेशको लागि अब अनिवार्य रुपमा पासपोर्ट देखाउनुपर्ने भएको छ । बिहीबार क्यासिनो सञ्चालकहरुसँगको समन्वयमा यस्तो निर्णय गरिएको हो ।

      यदि अनाधिकृत रुपमा क्यासिनोमा नेपालीलाई प्रवेश गराइयो भने क्यासिनोका ड्युटी अफिसरलाई कारवाही गरिने महानगरीय प्रहरी परिसरका एसएसपी बसन्त लामाले जानकारी दिए ।

      काठमाडौं हायात, मल्ल, याक एण्ड यति, सांग्रिला, सोल्टी लगाएतका ७ वटा होटलमा मात्र क्यासिनो सञ्चालन गर्न पाइन्छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d