चैत ३,२०८२ / ०४ : २८ अपरान्ह / 2026-03-17 04:28 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने

      २ वर्ष अगाडि

      नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । आज बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बैठक सुरु हुने छ ।

      मुख्यमन्त्री थापाको शपथ आज, सपथ लगत्तै मन्त्रीमण्डल विस्तार हुने

      २ वर्ष अगाडि

      कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। मुख्यमन्त्रीले सपथ लिए लगत्तै मन्त्रीमण्डल विस्तार हुने बताइएको छ।

      पाँच दिनसम्म चल्ने माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सुरु हुँदै

      २ वर्ष अगाडि

      नेकपा माओवादी केन्द्रको केन्द्रीय समितीको बैठक आजबाट सुरु हुँदैछ । बैठक नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजे सुरु हुनेछ ।

      कोशी प्रदेश प्रमुख खापुङले दिएको समय आज सकिँदै

      २ वर्ष अगाडि

      कोसी प्रदेशमा बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समयसीमा आज (मंगलबार) सकिँदैछ । 

      प्रतिनिधिसभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित

      २ वर्ष अगाडि

       प्रतिनिधिसभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। विशेष कारणले निर्धारित समयमा बस्न नसकेपछि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ।

      प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल

      २ वर्ष अगाडि

      प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता सुरु भएको छ । 

      प्रतिनिधिसभा बैठक बस्दै, सभामुखले रायमाझीको पद निलम्बन भएको जानकारी दिने

      २ वर्ष अगाडि

      संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्दैछ । बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी गराउने छन् ।

      के के विषयमा छलफल भयो प्रचण्ड र ओलीबीच भेटवार्तामा

      २ वर्ष अगाडि

      प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। 

      कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्न मंगलबारसम्म आह्वान (विज्ञप्तिसहित)

      २ वर्ष अगाडि

      कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले आउँदो मंगलबारसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेशसभा प्रतिनिधित्व गर्न दल र तिनका सदस्यलाई आह्वान गरेका छन् ।

      ६ दिने इटाली भ्रमण सम्पन्न गरी स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

      २ वर्ष अगाडि

      प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६ दिने इटाली भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी भई शुक्रबार बिहान स्वदेश फर्किएका हुन् ।

          • param d d