राजनीति
सुन प्रकरणबारे धारणा बनाउन एमालेले बोलायो संसदीय दलको बैठक
प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक क्विन्टल सुन बाहिरिएको विषयमा पार्टीको धारणा बनाउन संसदीय दलको बैठक बोलाएको छ ।
आज प्रतिनिधिसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीसहित
आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्दैछ । बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
आज बस्ने कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति देउवाले जवाफ दिने
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज केन्द्रीय कार्यालय सानेपामा अपराह्न ४ बजे बस्दैछ । बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यक्रम छ ।
कोशी सरकार गठनको वैधानिकताबारे आज सर्वोच्चको पूर्ण इजलासमा छलफल हुने
सर्वोच्च अदालतको पूर्ण इजलासमा आजदेखि कोशी प्रदेश सरकार गठनको वैधानिकतामाथि छलफल हुने भएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । सानेपास्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाइएको छ ।
कोशी प्रदेश सरकार विरुद्धको रिटमा सर्वोच्च अदालतमा आजदेखि बहस हुँदै
कोशी प्रदेश सरकारविरुद्धको रिटमा आजदेखि सर्वोच्च अदालतमा निरन्तर बहस सुरु हुँदैछ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने छ ।
राष्ट्रियसभा बैठक आज दिउँसो १ बजे बस्दै
राष्ट्रिय सभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ : १ बजेका लागि बैठक बोलाइएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बिहान ११ बजे पनि बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा बिहीबार बिहान ११ बजेदेखि बैठक सुरु हुनेछ ।
मिटरब्याज सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित
आइतबारको प्रतिनिधि सभा बैठकले अनुचित लेनदेन मिटरब्याज सम्बन्धी मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो।








