असार ४,२०८३ / ०५ : २४ अपरान्ह / 2026-06-18 05:24 pm
      • param ad
      • furniture
      • Khanepani Mantralaya

      राजनीति

      नेकपाभित्र भागवण्डाको कसरत

      ५ वर्ष अगाडि

      नेपालमा कोरोना संक्रमितको संख्या साढे ३५ हजार नाघेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि केन्द्रित हुनुपर्ने सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी भने चार महिनादेखिको आन्तरिक विवाद समाधान गर्ने कसरतमा रहेको छ ।

      अध्यक्षद्वयद्वारा प्रतिवेदन अनुमोदन, १३ गते सचिवालय बैठक

      ५ वर्ष अगाडि

      नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बालुवाटारमा भएको वार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङ्गलबार बिहान १० बजेदेखि शुरु भएको बैठक १२ बजे सकिएको थियो ।

      कार्यदलकाे प्रतिवेदनमाथि मङ्गलबारबाट छलफल थाल्ने तयारी

      ५ वर्ष अगाडि

      नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षले पार्टी कार्यदलले बुझाएको प्रतिवेदन माथि मङ्गलबारदेखि छलफल प्रारम्भ गर्दै हुनुहुन्छ । कार्यदलले गत शनिबार अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो ।

      कोरोना सामना गर्न देउवाको चार बुँदे अपील : स्वास्थ्यकर्मी निरुत्साहित गर्ने घटनाप्रति दुःखी

      ५ वर्ष अगाडि

      प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको सामना संयम, एकता र दृढताका साथ गर्न अपील गरेका छन्। आइतबार दिउँसो विज्ञप्ति सार्वजनिक गर्दै देउवाले सरकार, स्वास्थ्यकर्मी र समस्त नेपाली दिदीबहिनी दाजुभाइसँग यस्तो अपील गरेका हुन्। 

      प्रम ओलीलाई पूर्ण कार्यकाल

      ५ वर्ष अगाडि

       नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नै वर्तमान प्रतिनिधि सभा रहेसम्म प्रधानमन्त्रीका रूपमा काम गर्नुहुने भएको छ ।

      विदेशमा अलपत्र श्रमिकलाई निःशुल्क उद्धार गर्न कांग्रेसको माग

      ५ वर्ष अगाडि

      प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले रोजगारी गुमाएका, बेतलबी बिदा पाएका र बेखर्ची बनिसकेका नेपाली श्रमिकलाई कल्याण कोषको रकममार्फत हवाई टिकट व्यवस्था गरी निःशुल्क उद्वार गर्न सरकारसमक्ष पुनः माग गरेको छ ।

      स्वास्थ्यसम्बन्धी नियमको पालना गरेर तीज मनाऔं : राष्ट्रपति

      ५ वर्ष अगाडि

      राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको  कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान् पर्व हरितालिका मनाउन आग्रह गरिकी छन्।

      सङ्घीय संसद् सचिवालयका ब्याच पिन फिर्ता

      ५ वर्ष अगाडि

      सङ्घीय संसद् सचिवालयले घरेलु तथा साना उद्योग कार्यालय ललितपुरबाट बनेका ब्याच पिनमा संरचनागत र साजसज्जासम्बन्धी समस्या देखिएको भन्दै फिर्ता गरेको छ । सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले आज जारी गरेको विज्ञप्तिमा ब्याच पिनमा समस्या आएकाले सुधार र परिमार्जनका लागि मङ्गलबार फिर्ता गरिएको उल्लेख छ ।

      ओलीको ५ दिने काउन्डाउन शुरु, शीर्ष नेताहरु सहमति नजिक

      ५ वर्ष अगाडि

      फुटको संगारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधान उन्मुख भएको छ । अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीचको छलफल सकारात्मक बनेसँगै पार्टीको विवाद सहमति नजिक पुगेको छ ।

      मुलुक विकास र समृद्धिको यात्रामा : प्रधानमन्त्री ओली

      ५ वर्ष अगाडि

       प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बतााएका छन् ।  छब्बिसौँ विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बताएका हुन् ।

          • param d d