कार्तिक १०,२०७७ / ०७ : २४ पूर्वान्ह / 2020-10-26 07:24 am
      • Salt Trading

      नेकपाको सचिवालय बैठक पेरिसडाँडामा आज बस्दै

      - १ महिना अगाडि
      असोज ४,२०७७

      काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक आज पेरिसडाँडामा बस्ने भएको छ । गत शुक्रवार पेरिसडाँडामा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । भदौं २६ गते बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयन गर्नेसम्बन्धी छलफलका लागि यो बैठक बस्न लागेको नेकपाले जनाएको छ ।

      उक्त बैठकले आइतवारको सचिवालय बैठकले उपयुक्त मापदण्ड निर्माण, केन्द्रीय र प्रदेशस्तरीय मन्त्रिपरिषद्का पुनर्गठनका लागि सूची तयार पार्ने विषयमा छलफल हुने जनाइएको छ । नेकपामा दुई अध्यक्षबीच सहमति बनेसँगै मन्त्रिपरिषद् पुनर्गठन, प्रदेश मुख्यमन्त्रीहरुको जिम्मेवारी हेरफेरको विषय कसरी अगाडी बढ्छ भन्ने चासो निकै बढेको छ ।

        सम्बन्धित समाचारहरु