श्रावण २२,२०७९ / ०९ : २३ अपरान्ह / 2022-08-07 09:23 pm

        आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट एमसीसी सम्झौता अनुमोदन

        - एक हप्ता अगाडि
        फागुन १५,२०७८

        आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ ।

        आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ ।

          सम्बन्धित समाचारहरु