श्रावण २२,२०७९ / १० : ४० अपरान्ह / 2022-08-07 10:40 pm

        आज प्रतिनिधिसभा बैठक बस्दै

        - ५ महिना अगाडि
        फागुन १८,२०७८

        काठमाडौं । बुधबार प्रतिनिधसभा (संसद)बैठक बस्दैछ । दिउँसो १ बजेका लागि बैठब बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

        एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्न लागेको हो । गत आइतबारको संसद बैठकबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो । त्यसपछि बैठक स्थगित भएको थियो ।

        संसद सचिवालयका अनुसार आजको बैठकमा सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेलगायतका सम्भावित कार्यसूची रहेका छन् ।

          सम्बन्धित समाचारहरु