प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ।
आइतबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्नेछन्।
संसद बैठकअघि सभामुख अग्नि सापकाेटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बाेलाएका छन्।
प्रमुख प्रतिपक्ष एमालेले भने लगातार संसद् अवरोध गर्दै आएको छ।