जेष्ठ २३,२०८३ / ०४ : ३५ पूर्वान्ह / 2026-06-06 04:35 am
      • param ad
      • furniture
      • veera Incorporation

      नारायणगढ–मुग्लिन सडकमा आज रातभर गाडी चलाउन रोक

      - १ वर्ष अगाडि
      असोज ११,२०८१

      काठमाडौं, हिजोदेखि लगातार पानी परिरहेकोले आज रातिको समयमा नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोक लगाउने निर्णय गरिएको छ । 

      जिल्ला सुरक्षा समितिले लगातारको वर्षाले रातीको समयमा पहिरोको जोखिम आंकलन गरि आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मा गाडी चल्न नदिने जनाएको हो । उनले अहिले नै सडकमा ठूला पहिरो नगएपनि जोखिम मुल्यांकन गरि लामो दूरीका बसहरु चल्न नदिने निर्णय गरिएको बताए । 

        सम्बन्धित समाचारहरु