मुख्य समाचार
सरकारी वकिलको कार्यालय काठमाडाैंमा रविको बयान जारी
काठमाडौं जिल्लास्थित सरकारी वकिलको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सुरु भएको छ ।
प्रदर्शनले काठमाडौंको ट्राफिक अस्तव्यस्त
नेकपा एमालेसहित विभिन्न पक्षले गरेको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
चीनसँग भएका सम्झौता तत्काल कार्यान्वयनमा लैजान विज्ञहरूको सुझाव
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको तयारीमा रहेका बेला विज्ञहरुले भने चीनसँग यसअघि भएका सम्झौताको कार्यान्वयनमा जोड दिन सुझाव दिएका छन्।
दीपक मनाङे डिल्लीबजार कारागार चलान
सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका गण्डकी प्रदेशका सांसद दीपक मनाङेलाई डिल्लीबजार कारागारमा राखिने भएको छ ।
सांसद दीपक मनाङे काठमाडौंबाट पक्राउ, कारागार चलान हुँदै
सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा कसूर ठहर भएका गण्डकी प्रदेशका प्रदेशसभा सदस्य रहेका दीपक मनाङे काठमाडौंबाट पक्राउ परेका छन् ।
राष्ट्रपति पौडेल कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दैछन् ।
भैरहवाबाट कतार एयरवेजको आजदेखि दैनिक उडान
कतार एअरवेजले आजदेखि राजधानी दोहाबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ ।
ट्यांकरको टायर पड्किदा हेटौंडामा १ जनाको मृत्यु, ५ घाइते
हेटौँडा उपमहानगरपालिका ११ थानाभर्याङस्थित टायर रिपियर पसलमा टायर पड्कँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
आज हरिबोधिनी एकादशी पर्व, तुलसी र दामोदरको विवाह गर्ने दिन
हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइने शास्त्रीय विधि छ ।
भाटभटेनीको नाममा आयो एमालेलाई दान दिने भनिएको जग्गा
भाटभटेनी सुपर मार्केटले नेकपा एमालेलेलाई दान दिने भनेको जग्गा बल्ल आफ्नो नाममा ल्याएको छ ।








