मुख्य समाचार
विन मोरङको आठौं साधारण सभा सम्पन्न,अध्यक्षमा कृती सर्वसम्मत चयन
महिला उद्यमी संघ नेपाल मोरङ च्याप्टरको अध्यक्षमा कृती श्रेष्ठ उपाध्याय सर्वसम्मत चयन भएकी छन् ।
सातदोबाटोको कल सेन्टरमा सीआईबीको छापा, दुई भारतीयसहित ५३ जना पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेको छ ।
आजैदेखि लागू हुने गरी सरकारले सार्वजनिक गाडीको भाडा बढायो
आजै देखि लागू हुने गरी सरकारले सार्वजनिक गाडीको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले यात्रुवाहक गाडीको भाडा तीन दशमलव ३० प्रतिशतले वृद्धि भएको बताएको छ ।
पाँच महिनामै जंगली जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु
जंगली जनावरको आक्रमणबाट पाँच महिनामै ८३ जनाको मृत्यु भएको छ । ५ महिनाको अवधिमा ५९९ जना घाइते भएका छन् ।
सेनिटरी प्याडमा लुकाएर तस्करी गरी ल्याईएको सुन लुट्ने ३ जना पक्राउ
सेनिटरी प्याडमा लुकाएर सुन तस्करी गरी ल्याईएको सुन लुट्ने ३ जनालाई पक्राउ गरीएको छ
सुदूरपश्चिमका सबै अस्पतालमा रगत निःशुल्क
सुदूरपश्चिम प्रदेश सरकारले सबै सरकारी अस्पतालमा रगत निःशुल्क उपलब्ध गराउने निर्णय लागू गरेको छ ।
बिना अक्सिजन ८ हजार मिटर अग्ला हिमालको आरोहण गर्ने पहिलो नेपाली
बिना अक्सिजन ८ हजार मिटर अग्लो हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली मिङ्मा जी शेर्पालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
एमसीसीले थप ६ अर्ब ८० करोड प्रदान गर्ने
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले ६ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ ।
ठगीमा मुछिएपछि लेखा समितिका सभापति ऋषिकेशका स्वकीय सचिव निष्काशित
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेल पदबाट बर्खास्त भएका छन्।
बालगायक सचिन परियारको निधन
सचिन परियारको निधन भएको छ । उनको उपचारका क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आज बिहान निधन भएको हो ।








