मुख्य समाचार
जनकपुरको लगातार तेस्रो जित, पोखरा ७ विकेटले पराजित
नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । बिहीबार भएको खेलमा जनकपुरले पोखरालाई ७ विकेटले पराजित गरेको हो ।
यस्ता छन् बीआरआई फ्रेमवर्कभित्र १० परियोजना
नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) फ्रेमवर्कसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ ।
नेपाल र चीनबीच बिआरआई सम्झौतामा हस्ताक्षर
नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड (बीआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।
विराटनगर किंग्सलाई ९० रनले पराजित गर्दै सुदूरपश्चिमको सानदार जीत
नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई पराजित गरेको छ ।
नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली चारदिने औपचारिक भ्रमणमा चीन प्रस्थान
चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन् । चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन् ।
ग्रामथानको अध्यक्षमा माओवादीका नमोनारायण माझी विजयी
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का नमोनारायण माझी विजयी भएका छन् ।
स्थानीय तहमा उपनिर्वाचन सम्पन्न,अधिकांश वडाको मतगणना आजै बेलुकाबाट सुरु गर्ने
स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार अधिकांश वडाको मतगणना आजै बेलुकाबाट सुरु गर्ने तयारी छ ।
उपनिर्वाचन : ७ बजेबाट मतदान सुरु ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा
स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज निर्वाचन हुँदै छ । बिहान ७ देखि सुरु भएको मतदान अपराह्न ५ बजेसम्म मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ ।
मौद्रिक नीतिको समीक्षा सार्वजनिक (पूर्णपाठ सहित)
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।








