मुख्य समाचार
कोभिडपछि सबैभन्दा धेरै साढे ११ लाख पर्यटक नेपाल भित्रिए
कोभिडको समयपछि यो बर्ष धेरै पर्यटक नेपाल भित्रिएको तथ्यांकले देखाएको छ ।
हृदयरोग निवारण प्रतिष्ठानको प्रदेश समिति चयन
नेपाल हृदयरोग निवारण प्रतिष्ठानको ३३औँ केन्द्रीय सभाले कृष्णभक्त श्रेष्ठ (दिनेश) को संयोजकत्वमा ७ सदस्यीय कोशी प्रदेश कार्य समिति चयन गरेको छ ।
सहकारीको एक रुपैयाँ नखाएको अदालतमा रविको बयान
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको एक रुपैयाँ पनि नखाएको बयान दिएका छन्।
शुक्रबार साँझदेखि चिसो बढ्ने,अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना
शुक्रबार साँझदेखि चिसो बढ्ने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शेख हसिनालाई भारतबाट फिर्ता ल्याउने बङ्गलादेशको तयारी
बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट फिर्ता ल्याउने तयारी गरेको बीबीसीले जनाएको छ ।
प्रधानमन्त्रीको अमेरिका भ्रमणको खर्च ४ करोड २९ लाख
प्रधानमन्त्री केपी शर्मा ओलीले गत ४ असोजदेखि १४ असोजसम्म गरेको अमेरिका भ्रमणमा राज्यकोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ ।
मुलुकको समृद्धिका लागि बीआरआई कार्यान्वयन अनिवार्य
आर्थिक एवम विदेश मामिला विज्ञहरुले चीनसँग भएको बीआरआई सम्झौता कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएका छन् ।
बाबुराम भट्टराई रबिलाई फसाएको भन्दै हिरासतमै भेट्न पुगे
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज पोखरा पुगेर भेट गरेका छन् ।
वाइडबडी खरिद भ्रष्टाचार : सुगतरत्न कंसाकारसहित चारजना दोषी ठहर
विशेष अदालतले नेपाल वायु सेवा निगमका २ वटा वाइडबडी जहाज खरिद गर्दा भ्रष्टाचार भएको ठहर गरेको छ ।
काठमाडौं आइपुगे भुटानी राजा,स्वयम्भुमा दर्शन गरेपछि बौद्धनाथ जाने
भुटानका राजा जिग्मे वाङचुक रानी तेत्सुन पेमा वाङचुकसहित नेपाल आइपुगेका छन् । ड्रुक एयरको विमानबाट उनी १९ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै काठमाडौं आइपुगेका हुन् ।








