वैशाख १७,२०८३ / ०२ : ३२ पूर्वान्ह / 2026-04-30 02:32 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      प्रधानमन्त्रीको सचिवालयको स्पष्ट भनाइः गृहमन्त्री कुनै दबाबमा हट्दैन

      ३ हप्ता अगाडि

      प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जारी गरेको प्रेस नोटमा लेखिएको छ, ‘कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकार क्षेत्रको विषय हो । कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन ।’

      त्रिपक्षीय बैठकमा मिरजका सात सर्त सार्वजनिक

      ३ हप्ता अगाडि

      मिरज ढुंगानाले त्रिपक्षीय बैठकमा सात बुँदे सर्त सार्वजनिक गरे

      चुच्चेपाटी भाटभटेनीका ७ कंकाल बेवारिसे मानेर अन्त्येष्टि हुने

      १३ घण्टा अगाडि

      चुच्चेपाटी भाटभटेनीमा भेटिएका शवको पहिचान नभएको कारण बेवारिसे मानेर अन्त्येष्टि तयारी भईरहेको छ।

      संसद् विघटनको मुद्दा हेर्न इजलास गठन

      १४ घण्टा अगाडि

      प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथि आजदेखि संवैधानिक इजलासमा सुनुवाइ हुने भएकाले इजलास गठन गरिएको छ ।

      सरकार, राजनीतिक दल र जेनजीबीच आज पहिलो पटक वार्ता हुँदै

      १४ घण्टा अगाडि

      निर्वाचनको सफलताको लागि आज पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संयुक्त बैठक बसिदै छ ।

      सेनाको सहियताले फसेका १५०० यात्रुको सुरक्षित उद्धार

      १५ घण्टा अगाडि

       नेपाली सेनाले हिमपातमा फसेका १५ सय जनाको उद्धार गरे

      उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ समापन

      ६ महिना अगाडि

      हिन्दूहरूको मुख्य तीन पर्व दशैं, तिहार र छठ सम्पन्न भएका छन् ।

      छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

      ६ महिना अगाडि

      मिथिलाञ्चललगायत देशका विभिन्न भागमा मनाइने छठ पर्वको दोस्रो दिन ‘खरना’ मनाइँदै छ ।

      आज तिहारको दोस्रो दिन, कुकुर तिहार मनाइँदै

      एक हप्ता अगाडि

      आज तिहारको दोश्रो दिन कुकुर तिहार र लक्ष्मी पुजा एकै दिन परेको छ । कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । 

      तिहारमा देशभर कस्तो रहला मौसम ?

      एक हप्ता अगाडि

      नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

          • param d d