मंसिर २२,२०८२ / ०२ : ५८ पूर्वान्ह / 2025-12-08 02:58 am
      • param ad
      • furniture
      • veera Incorporation

      टोखामा युवक हत्या, २ जना पक्राउ

      - ३ हप्ता अगाडि
      असोज २४,२०८२

      काठमाडौं, टोखा नगरपालिका–२ मा एक युवकको हत्या भएको छ । चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको हिजो राति हत्या भएको हो ।

      हत्या आरोपमा प्रहरीले उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई राति नै पक्राउ गरेको छ ।

      उनीहरूले वादविवादको क्रममा लिम्बु माथि फलामको रड प्रहार गर्दा उनि गम्भीर घाइते भएका थिए र उपचारका लागि ट्रमा सेन्टर पठाइएको थियो । तर उनि बाच्न भने सकेनन् ।

      पक्राउ परेकाहरुमाथि प्रहरीले हत्या आरोपमा अनुसन्धान अघि बढाएको छ ।

        सम्बन्धित समाचारहरु