फागुन २७,२०८२ / ०७ : १५ पूर्वान्ह / 2026-03-11 07:15 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      प्रहरीको आग्रह : झण्डा र व्यानरसहित राजनीतिक जुलुस नगर्न

      ३ हप्ता अगाडि

      प्रहरीले मुख्य मुख्य राजनीतिक दलहरुलाई सार्वजनिक गतिविधि नगर्न अनुरोध गरेको छ ।

      जेनजी आन्दोलपछि पहिलोपटक सानेपामा देउवाको सम्बोधन (पूर्णपाठ)

      ३ हप्ता अगाडि

      नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलोपटक आज श्रीमति आरजु राणासहित सार्वजनिक भएका छन् ।

      भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११:३९ मा

      ३ हप्ता अगाडि

      नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११ बजेर ३९ मिनेटमा रहेको जनाएको छ।

      काठमाडौं गौरीघाटमा महिलाको हत्या, श्रीमान् पक्राउ

      ३ हप्ता अगाडि

      काठमाडौं  गौरीघाट मिलनचोकमा आफनो श्रिमतिको हत्या

      रौतहटमा डुबेर ३ बालिकाको मृत्यु, ४ उद्धार

      ३ हप्ता अगाडि

      रौतहटमा घाँस लिन जादा पानीमा डुबेर ३ बालिकाको मृत्यु 

      राष्ट्रिय सभाको चुनाव माघ ११ मा गर्ने तयारी

      ३ हप्ता अगाडि

      राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते 

      सुनसरीमा गोली प्रहार, सिटी सफारी चालकको मृत्यु

      ३ हप्ता अगाडि

       सुनसरीमा गोली प्रहार गरेर एकजना सिटी सफारी चालकको हत्या गरिएको छ ।

      प्रचण्डको घरबाट पैसा सारिएको हल्ला प्रमाणित गर्न चुनौती

      ३ हप्ता अगाडि

      प्रचण्डको सचिवालयले ‘दुई वटा ट्रकमा दुई करोड रुपैयाँ’ निकालेर अर्को स्थान सारिएको भन्दै गरिएको प्रचारको  खण्डन गरेको छ ।

      जीवित रहेका बन्धकको सूचीमा विपिन,कहिले होलान रीहाई ?

      ३ हप्ता अगाडि

      इजरायलमा हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

      कैलालीमा युवकको हत्या, आरोपी टाउकोसहित प्रहरीमा पुगे

      ३ हप्ता अगाडि

      सँगै बसेर मदिरा सेवन गरेकाले एक युवकको हत्या  गरे

          • param d d