अन्तर्वार्ता - व्यक्ति व्यत्तित्व
‘कहिले आउँछ पालो’पछि अब अर्को नयाँ गीतको तयारीमा छु : शशी नेपाल (भिडियो सहित)
नेपाली गीत संगितको क्षेत्रको दायरा निकै फराकिलो बन्दै गएको छ । नयाँ नयाँ प्रतिभाहरुको आगमन बढिरहेको छ ।
हाम्रो सेवा मात्रै होइन, वातावरणले पनि जो कोहीलाई लोभ्याउँछ : रविन्द्र थापा (भिडियो सहित)
हामीले अहिले जङ्गल रिसोर्ट धुलिखेल र धुलिखेल एडभेन्चर गरेर दुई वटा होटल सन्चालन गरिरहेका छौँ ।
किन नेपाल फर्किए कोरीयाबाट ३ लाखको कमाई छोडेर ठगेन्द्र ?[ भिडीयो सहित]
पछील्लो समय देशका युवा जनशक्ती बिदेश पलायन हुने क्रम केही हदसम्म घट्दो भएपनी देशको अर्थतन्त्र रेमिट्यान्समा नै भर परेको छ ।
उद्यमी बन्नकै लागि नेपाल फर्किएको हुँ अब घर फर्कने युवाहरुको लर्को हुने छ: गिर्जा प्रसाद
आकर्षक वैदेशिक रोजगारीलाई त्याग्दै कार्तिक १० मा तोकिएको विधान सम्मेलनमा आफ्नो योजना सहित घर फर्कने प्रवासी युवाहरुको लर्को जस्तै देखिने निश्चित छ ।
मेडिकल ब्यवसायमा एक पछि अर्को सिन्डिकेट, अरु मेडिकल धरापमा (भिडियो सहित)
फेरी घुमाउरो बाटोबाट सिन्डिकेट लागु गर्न खोजीएको छ । क्यूभिसी (कतार भिसा सेन्टर) भनेर खोलिएको छ जसले सम्पूर्ण कतारका प्रकृया गर्ने भन्ने छ ।
क्लिन फिड लागु भए नेपाललाई फाईदै फाईदा , अरबौको विदेशी विज्ञापन नेपाली मिडियामा (भिडियो सहित)
जनतासँग पैसा उठाउने अनी आफ्नो स्वार्थको लागि टिभी च्यानल बन्द गर्नु एकदमै अन्याय पूर्ण हो । त्यसमा उहाहरुले क्षतिपुर्ती दिनुपर्छ ।
‘बिरामी निकाे भएर घर फर्किँदा दिने आशीर्वाद : मेरो अमूल्य सम्पत्ति’
भनिन्छ सिकाइको क्रम कहिल्यै सकिँदैन, जीवन रहेसम्म। यो पेशामा लागेर मैले जुनसुकै परिस्थितिलाई कसरी ‘ह्याण्डल’ गर्ने, कसरी जुध्ने भन्ने ज्ञान पाएकी छु। उत्तरदायित्व बहन गर्ने क्षमता बढेको छ। जीवनका लागि महत्त्वपूर्ण सम्पत्ति हो भन्ने लाग्छ मलाई।
मैले पासपोर्ट च्यातेर समाजसेवा शुरु गरे : के. पी. किरण शर्मा
समाज सेवामै लाग्छु भन्ने निधो गरे र पासपोर्ट च्याते ।
जापानमा शिक्षा र काम दुवै राम्रो छ : मुना ढुंगेल
जापानमा नेपाली विद्यार्थीको लागि राम्रो पक्ष भनेको कामको सम्मान नै हो ।