अन्तर्वार्ता - व्यक्ति व्यत्तित्व
ठ्याक्कै यही काम गरेँ भनेर भन्नलाई केही पनि छैन : डोरमणि पौडेल
प्रदेश सरकार गठन भएको ६ महिना भएको छ । जनताले धेरै आशा गरेको प्रदेश सरकारले प्रभावकारी काम गर्न भने सकेको छैन ।
ओली सरकारको गुणगान गाउँदैमा मिडियाको दिन बितेको छ : शेखर कोइराला
नेपाल कम्युनिष्ट पार्टीको सरकार जति बलियो बन्दै गएको छ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस त्यति नै कमजोर देखिएको छ ।
संविधान संशोधनका लागि उपेन्द्र यादवलाई सरकारमा पठाएका हौँ : राउत
संघीय सरकारले ल्याएको बजेटप्रति प्रदेश सरकारहरु असन्तुष्ट देखिएका छन् ।
जब फलाम तातेको महसुस गर्छु तब घन ठोक्ने गरेको छु (अन्तरवार्ता)
गणतन्त्र स्थापनाका एक प्रमुख पात्र हुन्, पुष्पकमल दाहाल प्रचण्ड ।
कांग्रेस सडक र संसदमा लफडा गर्ने प्रतिपक्ष होइन : प्रवक्ता शर्मा
सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । नेपालको संसदीय इतिहासमा नै प्रतिपक्षी दललेसमेत सरकारको नीति र कार्यक्रमको समर्थन गरेको यो पहिलो पटक हो ।
म महिलाप्रेमी होइन, महिलाचाहिँ मेरा प्रेमी हुन्
जब–जब देशमा कुनै पनि कुनामा मदन भण्डारीको स्मृति दिवस मनाइन्छ, उनलाई सम्झेर माथिका दुई हरफ कसैले न कसैले गाउने गर्दछ ।
सरकारको सय दिन अलमलमै वित्यो : बालकृष्ण खाँड
नेपाली कांग्रेसले केपी ओली नेर्तत्वको सरकारको सय दिन अपेक्षा गरे जति उत्साहजनक हुन नसकेको आरोप लगाएको छ ।