असार १४,२०७९ / १० : १२ अपरान्ह / 2022-06-28 10:12 pm

        अन्तर्वार्ता - व्यक्ति व्यत्तित्व

        ओली र प्रचण्ड मात्रै नेकपाका चालक होइनन्, हामी पनि हौँ: खनाल

        ४ वर्ष अगाडि

        नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेको छ । तर तत्कालिन एमालेका केही नेताहरु असन्तुष्ट बनेका छन् । आफ्नो भूमिका कमजोर बनाइएको भन्दै असन्तुष्ट बन्नेहरुमध्ये झलनाथ खनाल अग्रपंक्तिमा देखिएका छन् । उनै खनालसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

        अब कुनै पनि कुरामा विमतिको छिद्र खोज्न सकिदैन : पौडेल

        ४ वर्ष अगाडि

        लामो समयको प्रयासपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन भएको छ । दुवै दलका नेताहरु एकतावद्ध भएर नयाँ दल गठन गरेपछि जनता पनि उत्साहित छन् । यद्यपी एकीकृत दल अझै पूर्ण र परिपक्क हुन बाँकी नै छ । एकतापछि अब नयाँ दल कसरी अगाडि बढ्छ त ? यिनै विषयमा नेकपा सचिवालयका महासचिव विष्णु पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । 

        नारायणमान बिजुक्छेको नजरमा पाका नेता को कस्ता ?

        ४ वर्ष अगाडि

        नारायणमान बिजुक्छेको नजरमा पाका नेता, केपी ओली, प्रधानमन्त्री एवं एमाले अध्यक्ष

        स्वस्थ वक्ता तर लजिक नभएका 

        स्टेफन हकिङ : ब्रह्‍माण्डको चम्किलो तारा

        ४ वर्ष अगाडि

        मेरो जीवनको ठूलो जिज्ञासा र लगाव के रह्यो भने ब्रह्माण्ड के हो, यसको उत्पत्ति कसरी भयो ? बच्चा हुँदा घरको बार्दलीमा सुतेर आकाशतिर टोलाएर यी तारा के हुन् भन्ने कौतूहल हुन्थ्यो। जब स्कुल र कलेजमा विज्ञान पढ्न थालियो, यो भौतक जगत् कसरी उत्पत्ति भयो भन्ने बुझ्ने अवसर भयो।

        सरस्वती प्रतीक्षामाथि ३५ सवालः लेखनदेखि प्रेमसम्म !

        ४ वर्ष अगाडि

        काठमाडौं । सरस्वती प्रतीक्षा सेलिब्रटी लेखिका हुन् । कविता कृति ‘यद्यपि प्रश्नहरु’, ‘बिम्बहरुको कठघरा’ र  ‘बागी सारङ्गी’मार्फत विद्रोही चेत पस्केकी सरस्वती प्रतीक्षा फुटकर लेख लेखेर पनि चर्चामा आउँछिन् । सामाजिक सञ्जालमा समाजका बेथितिमाथि बहस गर्न रुचाउने सरस्वतीको हालै प्रकाशित कृति ‘नथिया’बाट उनले प्रशस्त शुभचिन्तक कमाएकी छन् ।