अन्तर्वार्ता - व्यक्ति व्यत्तित्व
म महिलाप्रेमी होइन, महिलाचाहिँ मेरा प्रेमी हुन्
जब–जब देशमा कुनै पनि कुनामा मदन भण्डारीको स्मृति दिवस मनाइन्छ, उनलाई सम्झेर माथिका दुई हरफ कसैले न कसैले गाउने गर्दछ ।
सरकारको सय दिन अलमलमै वित्यो : बालकृष्ण खाँड
नेपाली कांग्रेसले केपी ओली नेर्तत्वको सरकारको सय दिन अपेक्षा गरे जति उत्साहजनक हुन नसकेको आरोप लगाएको छ ।
बालकृष्ण ढुङ्गेललाई कानुनबमोजिम रिहा गर्छौँ : मन्त्री बाँस्कोटा
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओली नेतृत्वको सरकार गठन भएको एक सय दिन पूरा भएको छ ।
हामीलाई संविधान संशोधनको मुद्दा छोडेर दायाँबाँया जाने छुट छैन : यादव
ओली र प्रचण्ड मात्रै नेकपाका चालक होइनन्, हामी पनि हौँ: खनाल
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेको छ । तर तत्कालिन एमालेका केही नेताहरु असन्तुष्ट बनेका छन् । आफ्नो भूमिका कमजोर बनाइएको भन्दै असन्तुष्ट बन्नेहरुमध्ये झलनाथ खनाल अग्रपंक्तिमा देखिएका छन् । उनै खनालसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
अब कुनै पनि कुरामा विमतिको छिद्र खोज्न सकिदैन : पौडेल
लामो समयको प्रयासपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन भएको छ । दुवै दलका नेताहरु एकतावद्ध भएर नयाँ दल गठन गरेपछि जनता पनि उत्साहित छन् । यद्यपी एकीकृत दल अझै पूर्ण र परिपक्क हुन बाँकी नै छ । एकतापछि अब नयाँ दल कसरी अगाडि बढ्छ त ? यिनै विषयमा नेकपा सचिवालयका महासचिव विष्णु पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
नारायणमान बिजुक्छेको नजरमा पाका नेता को कस्ता ?
नारायणमान बिजुक्छेको नजरमा पाका नेता, केपी ओली, प्रधानमन्त्री एवं एमाले अध्यक्ष
स्वस्थ वक्ता तर लजिक नभएका








