चैत १६,२०८० / ०३ : ०८ अपरान्ह / 2024-03-29 03:08 pm
      • param ad
      • furniture
      • veera Incorporation

      अन्तर्वार्ता - व्यक्ति व्यत्तित्व

      जीरोबाट सुरु गरेको व्यवसाय करोडको बनेपछि गोपाल कोइरालाको सपना पुरा हुँदै (भिडियोसहित)

      ६ महिना अगाडि

      तँ चिता म पुर्याँउछु भन्ने उखान झैँ मानिसले गर्न खोजे जीवनमा जे पनि सम्भव छ भन्ने कुरालाई प्रमाणित गर्छ विराटनगरका सफल युवा उद्यमी  गोपाल कोइरालाको जिवनले । 

      बोलेर हैन काम गरेर देखाउने जीतन थापाको जीवन र भोगाई (भिडियोसहित)

      एक हप्ता अगाडि

      बाल्यकाल देखिनै राजनितीमय परिवारमा हुर्केका विराटनगर महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जीतेन थापा विद्यार्थीकालदेखी नै राजनितीमा प्रवेश गरेका हुन् । 

      गुजाराका लागि ड्राईभर बनेका लिङदेन कसरी छिरे सिंहदरबार सबैले हेर्नैपर्ने जीवनि (भिडियो सहित)

      १ वर्ष अगाडि

      नेपाली राजनीतिमा एक उदाउँदो नाम हो– राजेन्द्र लिङदेन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य लिङदेनको नाम जति चर्चामा छ, उहाँले यस स्थानसम्म आइपुग्दा गर्नुपरेको संघर्षको कथा भने धेरै मानिसहरुलाई थाहा छैन ।

      अभिनय सिकेर कलाकारितामा आउनेलाई पैसा जति पनि छ- कलाकार सरीता गिरी

      २ वर्ष अगाडि

      'नाटकमा पैसा र नाम टन्नै छ । कुरा यत्ति हो सहि  स्थान, सहि मान्छे छनोट गर्नुपर्ने हुन्छ । सुरु–सुरुमा त सबै क्षेत्रमा गाह्रो नै हुन्छ नी ।'           

      २०२२ मा विकासशील राष्ट्रको सूचीमा जाने लक्ष्यको निकटमा छौँ : अर्थमन्त्री (अन्तर्वार्ता)

      ३ वर्ष अगाडि

      कोभिड –१९ को विश्वव्यापी महामारीका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः लयमा आउन थालेको अर्थमन्त्री डा युवराज खतिवडा बताउँछन् ।

      स्वाभिमानी नेपालीलाई मिचाहा प्रवृत्ति सह्य हुँदैन : डा मीनेन्द्र रिजाल

      ३ वर्ष अगाडि

       प्रमुख प्रतिपक्षको भूमिका अपेक्षित रूपमा प्रभावकारी नदेखिएको टिप्पणी भइरहेका बेला उनले भारतसँंगको सम्बन्धलाई लिएर कांगे्रसलाई मात्र होइन अन्य दल र सर्वसाधारण नेपाली जनतालाई समेत तरंगित तुल्याउनुभएको छ । 

      लक डाउनमा हाम्रो सम्पर्कमा आउने विद्यार्थीलाई सहयोग गर्छौँ : महामन्त्री पाण्डेय (भिडियो)

      ३ वर्ष अगाडि

      लकडाउन लम्बिएर १ महिना बितिसकेको छ । सरकारले गरेका निर्णयहरु पालना गर्ने, स्वास्थ्य सचेतनामा ध्यान दिदै, लकडाउनको पालना गर्दै बितिरहेको छ । त्यसका साथसाथै नेविसंघको तर्फबाट राहतका काममा पनि जुटिरहेका छौँ । देशभरका विध्यार्थि तथा आम नागरिकहरुलाई सचेतना दिदै सावधानि अपनाउन आग्रह गर्दै आएका छौ । अहिलेको यो समयमा कोरोनाविरुद्दका विभिन्न गतिविधीमा नै केन्द्रित भएका छौ ।

      अध्यादेश आउनुमा प्रधानमन्त्री नै दोषी, फिर्ता गरेर राम्रो भयो : डा. मिनेन्द्र रिजाल

      ३ वर्ष अगाडि

      हिजो चुनाव लड्ने बेलामा अन्तर्राष्ट्रिय समुदायसँग लड्ने एकमात्र नेपाली आफु हो भनेर चुनाव जित्ने आज अन्तर्राष्ट्रिय दाबाबका कारण यस्तो भयो भनेर भन्न कसरी मिल्छ ?    

      गायक र संगीतकारको भेटबिना नै गीत तयार हुन्छन्,अनि कसरी राम्रो हुन्छ:गायक मदन गोपाल [हेर्नैपर्ने भिडियो]

      ३ वर्ष अगाडि

      गायक, संगीतकार तथा संगीत प्रशिक्षक मदन गोपालसगँ लकडाउन पछी सन्चालन गरेको अनलाईन संगीत कक्षाको बिषयमा चिनारी पोष्टका लागि डेभिड पाण्डेले गरेको कुराकानी ।

      लक डाउन आफैलाई बुझ्ने समय हो : कलाकार सरिता गिरी

      ३ वर्ष अगाडि

      मलाई चाँही नौलो अनुभब खासै केही लागेको छैन् । किन कि म २४ घन्टा एउटै कोठामा बसिराख भने पनि बस्न सक्छु । तर कोठामा लेख–पढ् गर्ने व्यवस्था हुनुपर्छ । त्यसैगरी फिल्म हेर्नको लागि इन्टरनेट र चिया वा कफीको व्यवस्था हुनुपर्छ । 

          • param d d