मंसिर २,२०८२ / ०४ : २४ अपरान्ह / 2025-11-18 04:24 pm
      • param ad
      • furniture
      • veera Incorporation

      अन्तर्वार्ता - व्यक्ति व्यत्तित्व

      स्टेफन हकिङ : ब्रह्‍माण्डको चम्किलो तारा

      ७ वर्ष अगाडि

      मेरो जीवनको ठूलो जिज्ञासा र लगाव के रह्यो भने ब्रह्माण्ड के हो, यसको उत्पत्ति कसरी भयो ? बच्चा हुँदा घरको बार्दलीमा सुतेर आकाशतिर टोलाएर यी तारा के हुन् भन्ने कौतूहल हुन्थ्यो। जब स्कुल र कलेजमा विज्ञान पढ्न थालियो, यो भौतक जगत् कसरी उत्पत्ति भयो भन्ने बुझ्ने अवसर भयो।

      सरस्वती प्रतीक्षामाथि ३५ सवालः लेखनदेखि प्रेमसम्म !

      ७ वर्ष अगाडि

      काठमाडौं । सरस्वती प्रतीक्षा सेलिब्रटी लेखिका हुन् । कविता कृति ‘यद्यपि प्रश्नहरु’, ‘बिम्बहरुको कठघरा’ र  ‘बागी सारङ्गी’मार्फत विद्रोही चेत पस्केकी सरस्वती प्रतीक्षा फुटकर लेख लेखेर पनि चर्चामा आउँछिन् । सामाजिक सञ्जालमा समाजका बेथितिमाथि बहस गर्न रुचाउने सरस्वतीको हालै प्रकाशित कृति ‘नथिया’बाट उनले प्रशस्त शुभचिन्तक कमाएकी छन् ।

          • param d d