अन्तर्वार्ता - व्यक्ति व्यत्तित्व
जोशी अस्विकृत भएपछि प्रधानमन्त्री ओलीले नैतिक जिम्मेवारी लिनुपर्छ : डा. रामशरण महत
सरकार र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच पछिल्लो समय कुनै पनि विषयमा मत मिलेको छैन ।
संसदीय समिति रबर स्ट्याम्प होइन, केपी ओलीको निर्देशन आवश्यक पर्दैन : निरु पाल
प्रधानमन्त्रीज्यूले अहिलेसम्म हामीलाई निर्णय गर्नुस् भन्नुभएको छ, तर जोशीलाई फाल्नुस् वा बचाउनुस भनेर भन्नुभएको छैन । उहाँसँग हामीले छलफल पनि गरेका छैनौँ । संसदीय सुनुवाइ विशेष समिति आफैमा पावरफुल छ
यो देश नै भाङ्ग खाएर मातिरहेकोे छ संगितको कुरा के गर्नु : मदन गोपाल (भिडियो सहित)
यो देश नै भाङ्ग खाएर मातिरहेको बेला देश भित्रका जनता पनि भाङ्ग खाएर मातिरहेका छन् र मिडियालाइ पनि भाङ्ग लागेको छ ।
नेपाली मेकअप सम्बन्धी इतिहास, विकासक्रम र वर्तमान अवस्थाका बारेमा मेकअप मेन अमृत मरहठ्ठा सगँ गरिएको संवाद (भिडियो सहित)
बलिउड सगँ त हाम्रो लगभग समान नै छ तर हलिउड चाही हामी भन्दा प्रविधीका हिसावले निकै नी अघि छ । तर अहिलेको अवस्थामा हामीले हलिउडलाई नै टक्कर दिन सक्छौ
सिन्डिकेट हटेन भन्नेहरु निद्रामै छन्, अब यातायात व्यवसायीहरुको सबै सम्पत्ति राष्ट्रियकरण गर्छु : मन्त्री रघुवीर महासेठ
केपी ओली नेतृत्वको सरकारले जनतालाई धेरै सपना बाँढ्यो, तर काम गरेन भन्ने आरोप छ ।