वैशाख १८,२०८३ / ०९ : २६ अपरान्ह / 2026-05-01 09:26 pm
      • param ad
      • furniture
      • veera Incorporation

      को–को पुगे त कमेडी च्याम्पियनको उत्कृष्ट ४ मा ?

      - ६ वर्ष अगाडि
      फागुन ६,२०७६

      काठमाडौं, नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो दाबी गरिएको कमेडी च्याम्पियनबाट सुमन कार्की बाहिरिएका छन्। कमेडी च्याम्पियनको उत्कृट ५ सम्म पुग्न सफल कार्की आजबाट बाहिरिएका हुन्। उनी राजनीतिक–सामाजिक विषयवस्तुमा व्यंग्य गर्थे।

      कमेडी च्याम्पियनको उत्कृष्ट ४ मा विष्णुप्रसाद गौडेल, हिमेश पन्त, खड्गबहादुर पुनमगर र सुमन कोइराला पुगेका छन्।

        सम्बन्धित समाचारहरु