अमेरिकामा बसोबास गर्दै आएकी गायीका रानी शाक्यले बिक्रम थापाको संगीतमा रहेको गीत को हो त्यो सार्वजनिक गरेकी छिन् ।
राती राती सपनामा आएर मनलाई चन्चल बनाएर सताउने को हो भन्ने खालको भाव रहेको सुन्दर गीतको भिडियो पनि हेर्न लाएकको बनेको छ । भिडियोमा एलिसा शर्मा र कमल सिंहको मुख्य अभिनय रहेको छ ।
उक्त गीतको संगीत संयोजन भिषण मानन्दरले गरेका छन् भने गीतको रेकर्डिगं हार्मोनिक डिजीटल स्टुडियो पुतलीसडकमा गरिएको जनाइएको छ ।
हेर्नुहोस भिडियो








