श्रावण २४,२०७९ / ०१ : ४७ अपरान्ह / 2022-08-09 01:47 pm

        सेफ अलि खान आफ्नी छोरीसगै फिल्म खेल्दै

        - ३ वर्ष अगाडि
        माघ १३,२०७५

        सेफ अलि खान र सारा (बाबु छोरी) लभ आज कल चलचित्रको रिमेकमा सँगै देखिने अनुमान गरिएको छ ।

        सारा अलि खानको डेब्यू चलचित्र केदारनाथ र सीम्बा निकै नै सफल चलचित्र रहेका र केदारनाथमा साराको अभिनयको निकै नै तारिफ भइसकेपछि अब सेफ अलि खानको रिमेक चलचित्र लभ आज कल मा बाबु छोरी सँगै आउने अनुमान लगाइएको छ । 

        यद्धपि औपचारिक रुपमा चलचित्रका कलाकारहरु बारे जानकारी दिइएको छैन । उक्त चलचित्रबारे गरिएको जिज्ञासामा साराले आफु अब्बा (बाबा) सँग चलचित्र खेल्न पाउदाँ खुशी हुने कुरा ब्यक्त गरेकी छिन् । 

          सम्बन्धित समाचारहरु