भाद्र १,२०७९ / ०३ : ४८ पूर्वान्ह / 2022-08-17 03:48 am

        सगोत्री आचार्यको ब्यूटि बोलको गीत बजारमा (भिडियो सहित)

        - ३ वर्ष अगाडि
        चैत २७,२०७५

        काठमान्डौ, सगोत्री आचार्यको रचना रहेको ब्यूटि नामको गीत आजबाट संगीत प्रेमीहरुले सुन्न र हेर्न पाउनु हुने छ । 

        यस गीतको संगीत चर्चित संगीतकार टकं बुढाथोकीले गरेका छन् भने यो गीतमा आवाज सर्बिन बोगटी र समिक्षा अधिकारीको रहेको छ । 

        लोक लयको मज्जा पनि लिन सकिने यो गीतमा सुनिल क्षेत्री र सृष्टि खड्काको रहेको छ । उक्त म्यूजिक भिडियोको निर्देशन शिशिर श्रेष्ठले गरेका हुन् । 

        यूटुबबाट सार्वजनिक गरिएको यो गीत सार्वजनिक लगत्तै राम्रो प्रतिक्रिया पाइरहेको छ । 

        हेर्नुहोस् भिडियो 

          सम्बन्धित समाचारहरु