श्रावण २२,२०७९ / १० : १६ अपरान्ह / 2022-08-07 10:16 pm

        सबै नेपालीको कथाः देशभक्तको विदेश यात्रा (भिडियो सहित)

        - ३ वर्ष अगाडि
        चैत २८,२०७५

        अहिले सबै देशभक्त नेपालीको एउटै समस्या छ । त्यो हो देशको माया जति भएपनि विदेश जानुपर्ने । यही समस्यामा केन्द्रीत भएर देशभक्तको विदेश यात्रा नामको सर्ट मुभि आएको छ । 

        एउटा देशभक्त कवि कसरी विदेश जान बाध्य हुन्छ भन्ने विषयलाई केन्द्रमा राखेर बनाइएको उक्त चलचित्रको लेखन ओम प्रकाश निरौलाले गरेका हुन् । 

        यस चलचित्रमा मुख्य भुमिका विष्णु विक्रम निरौलाको रहेको छ । चलचित्रमा प्रयोग गरेको गीतहरुले यसमा निकै नै राम्रो मिठास भरिदिएका छन् ।

        प्राविधिक कुरामा केही कुरा गर्ने विषय भएपनि समग्रमा यो चलचित्र राम्रो बनेको छ । 

        हेर्नुहोस् भिडियो 

          सम्बन्धित समाचारहरु