फागुन १,२०८१ / ०९ : ३९ पूर्वान्ह / 2025-02-13 09:39 am
      • param ad
      • furniture
      • veera Incorporation

      सुनको भाउमा लगातार कीर्तिमान: तोलाको १ लाख ६४ हजार ४ सय रुपैयाँमा कारोबार

      - ३ हप्ता अगाडि
      कार्तिक २,२०८१

      सुनको भाउमा लगातार कीर्तिमान कायम भएको छ । आज एकैदिन सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको हो । आज सुनको भाउ तोलाको एक लाख ६४ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

      हिजो र अस्ति पनि सुनको भाउले कीर्तीमान बनाएको थियो । हिजो सुनको भाउ तोलको एक लाख ६२ हजार चार सय रुपैयाँ रहेको थियो ।

      यस्तै चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी ३० रुपैयाँले बढेर तोलको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ५० रुपैयाँमा थियो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d