लेख
प्रचण्डलाई पूर्व जनमुक्ति सेनाको चिट्ठी
तपाईको नाममा यो पत्र जुन हामी ले देशको लागि भन्दै लडाइँ गरौ । त्यो त प्रचण्ड, बाबुराम, कृष्ण महरा, जनादर्न शर्मा, प्रभाकर, बर्षमानका लागि लडिरहेका रहेछौ !
उपाकर्मको बदलिएको रूप जनैपूर्णिमा
यो दिन बिहान सबेरै पवित्र तलाउ वा नदीमा गएर विधिपूर्वक स्नान गरी सप्तर्षि (कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ) लाई तर्पण दिइन्छ ।
देशको द्रुत गतिमा विकास गर्न हिटलर शैलिको शासकको खाँचो
कमिसन र भष्ट्राचार नै नेपालका विकास निर्माण प्रकृयाका दुइ प्रमुख समस्याहरु हुन् । पुर्वाधार बिकास प्रक्रिया अगावै हुने अर्को प्रक्रिया भनेको कमिसन प्रक्रिया हो ।
कहिले सुधार गर्ने सामुदायिक विद्यालय ?
एसइइको नतिजा प्रकाशन भएसङै निजी र सामुदायिकको नतिजामा अन्तरको बिषयमा बहस चलिरहेको छ ।
धान फल्ने खेतमा घर फल्न थालेपछि
२०६१ मंसिर २९ गते नेपाल सरकारले निर्णय गरेर प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने घोषणा गरेपछि, असार १५ को महत्व झनै बढ्दै गएको छ ।
“श्रवणदृष्टिविहीन जसले विश्वलाई बाटो देखाइन”
जव जीवनमा खुसीको एउटा ढोका बन्द हुन्छ, अर्काे आफै खुल्ला हुन्छ । हामी बन्द ढोका तिर मात्र हेरेर हाम्रो समय बर्बाद गर्छौ, खुल्ला ढोकाहरु तिर हेर्दैनौ : हेलेन किलर








