वैशाख १९,२०८३ / ०८ : २२ पूर्वान्ह / 2026-05-02 08:22 am
      • param ad
      • furniture
      • veera Incorporation

      लेख

      खै कहाँ हुन्छ खुशीको साइज ?

      ६ वर्ष अगाडि

      साइज नमिलेर पो के भो ? आफुले आफुलाई हिरो भएजस्तो लाग्थ्यो । त्यसैमा खुशी भईन्थ्यो, खै कहाँ हुन्छ खुशीको साइज ? खै त अहिले त्यो खुशी ?

      पर्दा पछाडिको कोरिया

      ६ वर्ष अगाडि

      जतिसुकै सुरक्षित भनिएपनी त्यत्रो भिडमा मुखैको पेप्सी खोसिएको देश - कोरिया । तिमीहरु फर्केर नेपालमा साहु बनेर जिन्दगी चलाउछौ, हामी कति दिन यसरी चलाउने?

      नेपाली कांग्रेसको रोइलो

      ७ वर्ष अगाडि

       विश्व राजनितीमा परिवर्तनका लहरहरु देखिदै औपनिवेशिक राज्यहरु स्वतन्त्रताको संघर्षमा र स्वतन्त्र राज्यहरु आन्तरिक लोकतन्त्र स्थापना र तानाशाहहरु विस्थापनमा गए । 

      किन ढल्यो विवेकशिल साझा ?

      ७ वर्ष अगाडि

      आवाश्यकता र संघर्षलाई आत्मसात नगरी तारेहोटलमा सेमिनार र आलिसान वंगालामा निवासहुनेहरुले समाजपरिवर्तन गर्छन भन्ने विस्वास किन गर्ने ? 

      नेपाली राजनीति र उमेरको प्रश्न : एक बहस

      ७ वर्ष अगाडि

      उमेरको विरोध गर्नुमात्र नेपाली राजनीतिको निकास होइन समय अनुसार नयाँ विचार अहिलेको आवाश्वकता हो । 

       

      निराशाभित्र बाट आशा जगाउन सके देश बन्छ ।

      ७ वर्ष अगाडि

      निराशाहरु पक्कै छन् हरेक निराशाले आसाहरु जगाउन सक्नु पर्छ

      गाली गरेर देश बन्छ ?

      ७ वर्ष अगाडि

      राम्रा कामको विवरण र उदाहरण प्रस्तुत गर्न सक्ने साहास हामी सबैमा हुन जरुरी छ ।

      गरिब जनता विरुद्धको षडयन्त्र

      ७ वर्ष अगाडि

      किसानले, मजदुरले कर तिरेर यो देशमा पुर्याएको योगदानको चर्चा कतै कसैले गरेको देखिदैन ।

      सामाजिक सुरक्षा योजना र पोलहरुको नयाँ युग

      ७ वर्ष अगाडि

      युग र आधुनिकताहरु परिवर्तनशील छन् । हामी जति जति हिजोको युग हेरेर परिवर्तित युगको स्पर्स गर्छौ पक्कै पुकलित र रोमान्चक हुन्छौँ। आधुनिकता र युगको परिभाषा सायदै सहज नहोला । किनकी जुकरवर्गले फेसवुक आविष्कार गर्न भन्दा हाम्रा पुर्खाले आगोको आविष्कार गर्दा धेरै आधुनिक थियो होला ।

      राजनितिमा पुस्ता परिवर्तनको प्रसव वेदना

      ७ वर्ष अगाडि

      राज्यको चरित्र र मानिसहरुको चिन्तनको परिवर्तन चेतनाको स्तरले ल्याउने वा राजनितीक परिवर्तनले भन्ने विषय मुलभुतरुपमा वुझ्न जरुरी देखियो । पछिल्लो ७ दशकदेखि प्रयोग हुँदै आएको राज्यव्यवस्था तथा शाषन प्रणालीलाई नयाँ संविधानले परिवर्तन गरेको छ । 

          • param d d