लेख
देश विरुद्धको षडयन्त्रको विरुद्धमा एकताबद्ध हुन जरुरी छ
देश विरुद्ध हुने षडयन्त्रका बारेमा सबैले मनन बहस गर्न जरुरी छ ।
सरकार रक्षात्मक हुने बेला भएको छैन
लोकतान्त्रिक मूल्य र मान्यता तथा संवैधानिक ब्यवस्था अनुसार हेर्दा यो कम्तिमा पनि पाचँ वर्षको लागि जनताले म्यान्डेट दिएको सरकार हो ।
के साँच्चै तपाईलाई सफल मानिस बन्नु छ ? अवश्य हेर्नुहोस !
जो साह्रो गाह्रोमा पिल्सिएर, आपत विपदको लिहिमा पिटिएर , दुख कष्टको भ्रंग्रोमा पिरोलिएर ठोस बन्न सक्छ, त्यो व्यक्ति मानिस बन्न सक्छ ।
पहिचानको राजनीतिले लोकतन्त्रलाई ध्वस्त बनाउदैछ : फ्रान्सीस फुकुयामा
हामी अहिले यस्तो समयमा छौ की पहिचानको राजनीति दक्षिण तर्फ सरिसकेको छ ।
निर्मला हत्याकाण्ड : नैतिकताको चरम खडेरी
हिसां लाई ढाकछोप गर्ने प्रहरीको प्रवृति यी सबैमा एउटा अभावले काम गरेको छ र त्यो हो नैतिकता
निर्मला हत्याकाण्ड : नैतिकताको चरम खडेरी
मानव मस्तिष्क र व्यवहारमा देखिएको नैतिकताको खडेरी नै अहिलेका धेरै समस्याहरुको जड हो ।
बौलाइ - कविता
मेरो लत्पतिएका रगतका टाटा
च्यातिएको आङको लुगालाई उपाहास गर्दै
पुरुषार्थले बौलाइको बिल्ला झुण्ड्याई दिन्छ
बौलाइको उपनाम दिन्छ
के हो जनस्वास्थ्य (पब्लिक हेल्थ)
के जनस्वास्थ्य, चिकित्सा, नर्सिङ फरक बिषयहरु हुन ? के यी आवश्यक छन् ? विकसित समाजका लागि यी बिषयहरु अब प्रष्ट पारिरहनु जरुरि छैन होला ?
राष्ट्रियताको नयाँ परिभाषा (सकंटको समाधान)
नेपालमा दुइथरीका विचारहरु उठाएर प्रशस्त वादविवाद, तर्क वितर्क भइसकेका छन् ।








