मंसिर २,२०८२ / ०३ : ४२ अपरान्ह / 2025-11-18 03:42 pm
      • param ad
      • furniture
      • veera Incorporation

      लेख

      रत्न बिलाए पनि कालजयी सृजनाले सँधै अमर बनाईरहनेछ !!!

      ५ वर्ष अगाडि

      २०३५ देखि मैले रत्न  शमशेरका गीतहरु रेडियोबाट सुन्ने गरेको हुँ । सुरुमा यो  शमशेर भन्ने नाम पनि गीत संगीत भन्ने लाग्थ्यो ।   शमशेर भन्या  तिनै धिर, वीर, रणविर  शमशेर नै होलान झैँ लाग्थ्यो ।

      ''हिमालसंग मनको मित''

      ५ वर्ष अगाडि

      काठमाडौबाट सात घण्टाको मोटर यात्रा गरेर हामी साझको चार बजे तिर रसुवाको स्याब्रुबेसी पुग्यौ । साथमा मोउ छिरिङ दावा अनि म गरेर जम्मा चार जना थियौ । 

      समाजवादका मान्यता स्थापित गर्ने अवसर आएको छ

      ५ वर्ष अगाडि

      नेपालमा समाजवादी ब्यवस्थाका केही आधारभूत मान्यताहरु स्थापित गर्नका लागि कोरोनाले सृजना गरेको परिस्थिति एउटा सुनौलो अवसर हुन सक्दछ । 

      घर बाहिर हुने कहाँ बस्ने सरकार ?

      ५ वर्ष अगाडि

      के सरकारले भनेजस्तो सबै नागरिकहरु घरमै छन् त ?

      सभामुखमा हत्या आरोपी अग्नि सापकोटा, प्रधानमन्त्री ओली र मृत्युशैयामा विधिको शासन

      ५ वर्ष अगाडि

      सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सांसद अग्नि सापकोटालाई रिक्त रहेको प्रतिनिधि सभाको सभामुख बनाउने निर्णय गरेको छ ।

      नेपाल सरकार संग मेरो अनुरोध

      ५ वर्ष अगाडि

      चाहे चिन संग सम्झौता गरेर होस अथवा पाकिस्तान संग सम्झौता गरेर होस हामिले आणविक हतियार बनाउनैपर्छ ।

      प्रचण्डलाई पूर्व जनमुक्ति सेनाको चिट्ठी

      ६ वर्ष अगाडि

      तपाईको नाममा यो पत्र जुन हामी ले देशको लागि भन्दै लडाइँ गरौ । त्यो त प्रचण्ड, बाबुराम, कृष्ण महरा, जनादर्न शर्मा, प्रभाकर, बर्षमानका लागि लडिरहेका रहेछौ !

      उपाकर्मको बदलिएको रूप जनैपूर्णिमा

      ६ वर्ष अगाडि

       यो दिन बिहान सबेरै पवित्र तलाउ वा नदीमा गएर विधिपूर्वक स्नान गरी सप्तर्षि (कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ) लाई तर्पण दिइन्छ । 

      देशको द्रुत गतिमा विकास गर्न हिटलर शैलिको शासकको खाँचो

      ६ वर्ष अगाडि

      कमिसन र भष्ट्राचार नै नेपालका विकास निर्माण प्रकृयाका दुइ प्रमुख समस्याहरु हुन् । पुर्वाधार बिकास प्रक्रिया अगावै हुने अर्को प्रक्रिया भनेको कमिसन प्रक्रिया हो ।

          • param d d