मंसिर २,२०८२ / ०४ : ३८ अपरान्ह / 2025-11-18 04:38 pm
      • param ad
      • furniture
      • veera Incorporation

      लेख

      नयाँ वानेश्वरमा एक घण्टा टहलिँदाको निष्कर्ष–नेपाल : सतिले सरापेको देश

      ७ वर्ष अगाडि

      देशकै मुटु मानिने नयाँ बानेश्वर चोकको  छेउमा उभिनुस् । सामुन्नेमा देख्नुहुनेछ, देशकै नियम कानुन बनाउने संघीय संसद भवन । अनि आफ्नै अगाडि देख्नुहुनेछ, नियम कानुन उल्लङ्घन भइरहको असिमिति दृश्य ।

      भारतले किन आफ्नो परम्परा छोड्नु हुदैन ?

      ७ वर्ष अगाडि

      भारतको गहिरो सांस्कृतिक मुल भनेको यसको पहिचान हो । यो मुल सगँ जोडिरहनु, पहिचान सगँ गाँसिनु नै हाम्रो अस्तित्व हो । यही परिचयलाई डा. राधाकृषण र गुरुदेव रविन्द्रनाथ टेगोरले हिन्दुत्व भनेका छन् ।

      इन्काउण्टरको श्रृंखला कहिलेसम्म ? मानवअधिकार कसले मान्ने ?

      ७ वर्ष अगाडि

      सोमबार प्रहरीले इन्काउन्टर दावी गरेको घटनामा दुई जनाको ज्यान गयो । घटना इन्काउन्टर थियो कि थिएन भन्ने विषयमा प्रश्न उठ्न थालेको छ । प्रहरीले यसअघि गरेका केही इन्काउन्टरहरुमा पनि विरोध र समर्थन भएकै हो ।

      अन्तराष्ट्रीय सन्धी,सम्झौताहरु पुनरावलोकन गर्नु, परिवर्तन गर्नु वा खारेज गर्नु अनिवार्य हुन्छ

      ७ वर्ष अगाडि

      विश्वको लोकतान्त्रिक विकास र उपयूक्त ब्यवस्थापनका लागि निश्चित समयसीमा भित्र, बढीमा बीस बर्ष वा एक पुस्ताभित्र, दुई वा दुइभन्दा बढी राष्ट्रहरु बीच भएका सबै खालका अन्तराष्ट्रीय सन्धी, सम्झौताहरु पुनरावलोकन गर्नु, परिवर्तन गर्नु वा खारेज गर्नु अनिवार्य हुन्छ ।

      के शिक्षा बुर्जुवा हुन्छ ?

      ७ वर्ष अगाडि

      शिक्षाले कहिल्यै पनि एउटा बर्गलाई मात्र टेवा पुर्याउदैन, यो त सृजनात्मक हुन्छ र मानव जीवनमा आउने विविध समस्याहरुको हल खोज्छ र मानव जीवन सहज सरल र ब्यवस्थित बनाउन सहयोग गर्छ

      औपचारिकतामा सिमित धान दिवस, हलो जोतेर धान खेति कहिलेसम्म गर्ने ?

      ७ वर्ष अगाडि

      आज आसार १५ अर्थात् राष्ट्रिय धान दिवस । वि.स. २०६२ साल यता राट्रिय धान दिवसको रुपमा मनाउन थालीएको हो ।

      ट्रम्प–किम भेटवार्ता : विश्वमा शान्तिको सन्देश, गोर्खा प्रहरीको शान

      ७ वर्ष अगाडि

      सिंगापुर प्रहरीमा करिब १ हजार ८ सय गोर्खा छन् । १९ औं शताब्दीको नेपाल–अंग्रेज युद्धमा पराजय भोगेपछि बेलायतले गोर्खाहरूलाई भर्ती लिन थालेको हो ।

      गजल-सडक बालबालिका

      ७ वर्ष अगाडि

      दैवले प्यारो बनायो आमा टुहुरो मलाइ

      सडक बास सुकिला लुगा हरमा नलाइ !

      धर्मती दानी दयालु भेटी दिएका खाएर 

      गजल - नसक्दा

      ७ वर्ष अगाडि

      दुखित उसै रोजेकि प्यार सिगार्न नसक्दा

      खुकुरी भुत्ते भएछु याद निखार्न नसक्दा !!

      King Birendra and queen Awaishwarya

      कविता - सम्झना *बिरेन्द्र* को

      ७ वर्ष अगाडि

      सेता हात्ती धपाएर, बोकिदा उसका दारा

      सुन्छु अझै यदाकदा, बिरेन्द्र थे राजा प्यारा

      दज्काउथे वल्लापल्ला, सबैमा जोस भराइ

      स्वर्ग वासी भए पछि , ठानिए सदा पराइ

          • param d d