वैशाख १९,२०८३ / ०९ : ५९ पूर्वान्ह / 2026-05-02 09:59 am
      • param ad
      • furniture
      • veera Incorporation

      के साँच्चै तपाईलाई सफल मानिस बन्नु छ ? अवश्य हेर्नुहोस !

      - ७ वर्ष अगाडि
      असोज १३,२०७५

      जो साह्रो गाह्रोमा पिल्सिएर, आपत विपदको लिहिमा पिटिएर , दुख कष्टको भ्रंग्रोमा पिरोलिएर ठोस बन्न सक्छ, त्यो व्यक्ति मानिस बन्न सक्छ ।

      हेर्नुहोस केहि सफल मानिस कुन अवस्थाबाट आएका  थिए :

      – कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।

      – साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।

      – चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।

      – मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।

      – तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।

      – खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।

      – ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।

      – कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।

      – वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।

      – सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक गुरू बने ।

      – भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।

      – दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।

      – कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।

      – सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।

      – लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।

      – लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।

      – घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।

      – पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।

      – खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।

      – अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।

      – कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।

      – कुनैबेला तुना(चप्पल र जाँगे लगाइ हिड्ने बाबुराम भट्टराई नेपालको प्रधानमन्त्री बने ।

      – गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।

      – पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।

      – कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।

      – स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।

      – झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गरू बने ।

      – थर्ड डिभिजनमा क्ीऋ पास गरेका महात्मा गान्धी विश्व नेता बने ।

      – हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।

      – दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्पती बने ।

      – कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।

      – मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने । 

        सम्बन्धित समाचारहरु