जेष्ठ ३१,२०८१ / ०६ : ३० पूर्वान्ह / 2024-06-13 06:30 am
      • param ad
      • furniture
      • veera Incorporation

      एसिया कप क्रिकेट : पाकिस्तानले नेपाललाई दियाे ३ सय ४३ रनकाे लक्ष्य

      - एक हप्ता अगाडि
      भाद्र १३,२०८०

      काठमाडौँ, एसिया कप क्रिकेटमा पाकिस्तानले नेपालविरुद्ध ३ सय ४३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

      टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएपछि नेपालसमक्ष विशाल लक्ष्य प्रस्तुत गरेको हो 

      पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखरले शतक बनाए । बाबरले १ सय ५१ रन र इफ्तिकर अहमदले नटआउट रन बनाए । यस्तै मोहम्मद रिजवान ४४ रनमा आउट भए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बाबरको यो १९औँ शतक हो भने इफ्तिकरको पहिलो शतक हो ।

      बलिङतर्फ नेपालका सोमपाल कामीले २ विकेट लिए । यस्तै करण केसी र सन्दीप लामिछानेले १र१ विकेट लिए ।

        सम्बन्धित समाचारहरु