जेष्ठ ११,२०८३ / ०२ : ४५ अपरान्ह / 2026-05-25 02:45 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सामाजिक

      लागुऔषध विरुद्धको अन्तराष्ट्रिय दिवस बुधवारदेखी शुरु

      ७ वर्ष अगाडि

      सप्ताहव्यापी रुपमा विविध कार्यक्रमको आयोजना गरी लागुऔषध दुरुपयोग एवं ओसारपसारविरुद्धको अन्तराष्ट्रिय दिवस बुधवारदखी शुरु भएको छ ।

      नक्कली पासपोर्ट प्रयोग गरी बेलायात जाने ६ पाकिस्तानी नागरिक पक्राउ

      ७ वर्ष अगाडि

      नक्कली पासपोर्ट प्रयोग गरी बेलायात जाने प्रयासमा रहेका ६ जना पाकिस्तानी नागरिक काठमाडौंमा पक्राउ परेका छन् ।

      बझाङमा पिउने पानीको हाहाकार

      ७ वर्ष अगाडि

      बझाङको सदरमुकाम लगायतका अधिकांश क्षेत्रमा पिउने पानीको हाहाकार मच्चिएको छ ।

      ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर २ जना घाइते

      ७ वर्ष अगाडि

      कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–३, मालाखेतीमा करेन्ट लागेर दुईजना घाइते भएका छन् ।

      मुक्तिनाथको योग तस्विरमा मोदीले लेखे वन्डरफुल

      ७ वर्ष अगाडि

      भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको मुक्तिनाथ मन्दिर अगाडि गरिएको योग अभ्यासको तस्बिर ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।

      माग पूरा नभए सशस्त्र विद्रोह गर्ने मिसन सिन्धुलीगढि मोर्चाको दियो चेतावनी

      ७ वर्ष अगाडि

      डा . गोविन्द केसि त्रिबि शिक्षण अस्पतालमा १४ पटकसम्म अनशन बसेका कारण अस्पताल र आइ.ओ.एमलाई भएकोरपुगेको पुगेको नोक्सानी र निजले सो समयमा लिएको तलबभत्ता बारे छानबिन गरि अनियमित भएको रकम राज्यकोषमा दाखिला गराइयोस । 

      विप्लब निकट अनेरास्ववियुको आह्वानमा निजी विद्यालय बन्द

      ७ वर्ष अगाडि

      नेत्रविक्रम चन्द(विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) को आह्वानमा आज निजी विद्यालयमा हडताल भएको छ ।

      अरुण तेस्रो आयोजनाको सुरुङमा फसेका कामदारको ३८ घण्टापछि सकुशल उद्दार

      ७ वर्ष अगाडि

      संखुवासभाको अरुण तेस्रो आयोजनाको सुरुङ मार्गमा पुरिएका ४ जनाको ३८ घण्टापछि सकुशल उद्दार गरिएको छ ।

      पक्राउ परे विद्युत् चोरीको आरोपमा वडाध्यक्षसहित २१ जना

      ७ वर्ष अगाडि

      सप्तरीमा जारी रहेको विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत तिरुहत गाउँपालिकाबाट वडाध्यक्षसहित २१ जनालाई शुक्रबार पक्राउ गरिएको छ ।

          • param d d