सामाजिक
नारायणघाट मुग्लिन सडकखण्ड निरन्तर पहिरोका कारण अवरुद्ध,खुल्न अझै २ घण्टा लाग्ने
नरायणघाट मुग्लिन सडकखण्ड निरन्तर पहिरो खस्न थालेपछि विहानैबाट अवरुद्ध भएको छ ।
पहिरोमा परी एकै घरका तीनको मृत्यु
बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उहाँकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मिनी ट्रक दुर्घटना हुँदा एक महिलाको मृत्यु,५ जना घाईते
मिनी ट्रक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
सवारी चलाउदै हुनुहुन्छ ? यो कुरा जानीराख्नुस ।
यातायात सम्वन्धी सामान्य कुरा नजान्दा भोग्नुपर्ने सास्ती बाट बचौ, सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ को परिच्छेद १० को दफा १६० ले सवारी दुर्घटनामा ज्यान मर्न गएमा यस किसीमको सजायको ब्यवस्था गरेको छ ।
महोत्तरीमा १३ वर्षिया बालिका वलात्कृत
महोत्तरी जिल्लाको औरही नगरपालिका–२ फुलबरिया गाउँकी एक बालिका वलात्कृत भएकी छन् ।
स्थानीय सरकार बालविवाह रोक्ने अभियानमा
बालविवाह रोक्नका लागि स्थानीय सरकारले अभियानका रुपमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । बालविवाह गर्नेको संख्यमा कमी नआएपछि यस्तो अभियान सञ्चालन गर्न लागिएको नलगाड नगरपालिकाकी उपप्रमुख बालकुमारी बस्नेतले बताउनुभयो ।
अवैध रुपमा भित्र्याएको औषधिसहित ३ जना पक्राउ
अवैध रुपमा भित्र्याएको साढे ४ लाख मूल्य बराबरको औषधिसहित ३ जना पक्राउ परेका छन् ।
एकै दिन तीन बालविवाह रद्द
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा शनीवार तीनवटा विवाह एकै दिन रद्द भएका छन् ।
झुटो विवरण पेश गरी भारतीय महिलालाई नागरिकता प्रदान गर्ने वडाध्यक्ष सहित तिन जना पक्राउ
झुटो विवरण पेश गरी भारतीय महिलाले बंशजको नागरिकता लिएपछि अर्घखाँची शितगंगा नगरपालिका १३ का वडाअध्यक्ष सहित तीनजना पक्राउ परेका छन् ।
भारतको कटिहारबाट चार नेपाली बालकको उद्धार
भारतको कटिहारबाट ४ जना बालकको उद्धार गरीएकोछ ।








