सामाजिक
१५ वर्षीय वालिका बलात्कृत
भारतको जबलपुरमा एक १५ वर्षीय बालिकालाई उनका आफ्नै ठुल्दाजुका तीनजना साथीहरुले बलात्कार गरेको स्थानीय प्रहरीले जनाएको छ
विश्वकप फुटबललाई लिएर सट्टाबाजी लगाउने तिन जना ७ लाख नगत सहित पक्राउ
विश्वकप फुटबललाई लिएर विभिन्न खेलमा सट्टाबाजी लगाउने तिन जनालाई काठमाडौबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
निरन्तर वर्षाका कारण कैलालीका २५० घर डुबानमा
तिन दिन देखी लगातार आएको वर्षाको कारण कैलालीको दक्षिणपूर्वी क्षेत्रस्थित भजनी नगरपालीकामा बाढीले २ सय ५० घर डुबानमा परेका छन् ।
बाढीले बगाउँदा एक जना वेपत्ता
नालाको बाढीले बगाउँदा बाँके जिल्ला वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा बेपत्ता भएका छन् ।
मोरङ जिल्लाको उत्तरी क्षेत्रका बासीन्दा निरन्तर आउने भेलका कारण आतङिकत
मोरङ जिल्लाको उत्तरी क्षेत्रका बासीन्दा वर्षासंगै निरन्तर आउने भेलका कारण आतङिकत बनेका छन् ।
वैकल्पिक विमानस्थलको विरोधमा उत्रिए नारायणपुरवासी
सरकारले दाङमा वैकल्पिक विमानस्थलको प्रक्रियालाई अघि बढाउने नीति अघि सारेको भन्दै नारायणपुरवासी आन्दोलित बनेका छन् ।
गाउँमै अस्पताल निर्माणका लागि जग्गा दान
गाउँमा अस्पताल निर्माणका लागि सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी विन्देश्वर साहले जग्गादान गरेका छन् ।
धादिङमा पहिरोले पुरिंदा एकै घरका तिन जना सहित चार जनाको मृत्यु
पहिरोमा परी एकै घरका तिन जना सहित चार जनाको मृत्यु भएको छ ।
भरतीय हात्ती गाउँमा पसेपछि स्थानीय वासी वन्यो त्रसित
झापाको ज्यामिरगढीस्थित एउटा चिया बगानमा रहेका १८ वटा जंगली हात्तीका कारण गाउँ नै त्रसित बनेको छ ।
भोजपुरमा पहिलो पटक बहिरा आवासीय आधारभूत विद्यालय सञ्चालन
जिल्लामा पहिलो पटक बहिरा आवासीय आधारभूत विद्यालय सञ्चालनमा ल्याइएको छ ।








