जेष्ठ ११,२०८३ / ०२ : ४५ अपरान्ह / 2026-05-25 02:45 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सामाजिक

      मेयरले डोजर चलाउदा सञ्चारकर्मी सहित ५ जना घाईते

      ७ वर्ष अगाडि

      पोखरा लेखनाथ महानगरपालिकाले फिर्के खोलामा पैदलमार्ग  निर्माणको शुभारम्भ गर्ने क्रममा रेलिङ भाँचिदा सर्वसाधारण र सञ्चार कर्मी फिर्केखोलामा खसेर घाईते भएका छन् ।

      नेपाल–भारत सीमा जोगवनीमा भारतीय नेतामाथी गोली प्रहार

      ७ वर्ष अगाडि

      नेपाल–भारत सीमा क्षेत्रभन्दा सय मिटर भारतीय भूमिमा एक नेता माथि गोली प्रहार भएको छ ।

      छुट्टाछुट्टै बस दुर्घटनामा एकको मृत्यु, १२ जना घाइते

      ७ वर्ष अगाडि

      सैनामैना–९ बासगढीमा विहीबार बिहान छुट्टाछुट्टै बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

      ३१ लाख ८ हजार अवैध भारतीय रुपैयाँसहित दुईजना पक्राउ

      ७ वर्ष अगाडि

      नेपालमा प्रतिबन्धित ३१ लाख ८ हजार अवैध भारतीय रुपैयाँसहित दुईजना पक्राउ परेका छन् ।

      भरत तर्फ लैजादै गरेका १८ बालबालीका पश्चिमी सीमानाकाबाट उद्दार

      ७ वर्ष अगाडि

      रोजगारीका लागि भारत हिँडेका १७ वर्ष मुनिका १८ बालबालिकाको पश्चिमी सीमाबाट उद्दार गरिएको छ ।

      जिल्ला प्रशासन कार्यालयका कर्मचारी ५० हजार रुपैयाँ घुससहित रंगेहात प्रकाउ

      ७ वर्ष अगाडि

      जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकिय अधिकृत सुरेश दास ५० हजार रुपैयाँ घुससहित रंगेहात प्रकाउ परेका छन् ।

      गोली हानी ९ लाख लुटेर फरार रहेका २ लुटेरा पक्राउ

      ७ वर्ष अगाडि

      धनगढीमा गोली प्रहार गरी ९ लाख रकम लुटपाट गरी फरार रहेका २ लुटेरा पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले अत्तरियाबाट पक्राउ गरेको हो ।

      महिला हिंसाको डरलाग्दो तथ्याङ्क, शारीरिक हिंसाको संख्या घटेन

      ८ वर्ष अगाडि

      २०७४/७५ को चैत्रसम्म महिला हिंसाका घट्नाको निवेदन ४६० वटा दर्ता भएका छन्  । जसमध्ये सबैभन्दा बढि शारीरिक हिंसाको घट्ना बढि देखिन्छ । यो तथ्यांकलाई आधार मान्ने हो भने गत बर्ष भन्दा यो बर्ष २० प्रतिशतले हिंसा बढेको छ ।

      द्वन्द्वकालीन बलात्कार पीडितलाई परिपूरणमा प्राथमिकता

      ८ वर्ष अगाडि
      सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन समयमा भएका बलात्कार तथा यौनजन्य हिंसा पीडित महिलाको परिपूरणलाई प्राथमिकता दिएर काम अगाडि बढाएको छ । आयोगले अन्य खालका पीडितले राहतस्वरुप दुईपटक रु पाँच÷पाँच लाख राज्यबाट पाइसकेको अवस्थामा बलात्कार र यौनजन्य हिंसा पीडितले हालसम्म कुनै पनि राहत वा परिपूरण नपाएको हुँदा सो कामलाई प्राथमिकता दिएको हो । 

      नयाँ बर्षको उपलक्ष्यमा एभरेष्ट बैंक विराटनगरद्धारा बिद्यार्थीलाई स्कुल ब्याग वितरण

      ८ वर्ष अगाडि
      विभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आईरहेको एभरेष्ट बैंक लिमिटेड विराटनगर शाखाले नवबर्ष २०७५ को अवसरमा श्री जनप्रिय मा.वि.कटहरी गाँउपालिका मोरङ्गका छात्र छात्रालाई स्कुल ब्याग वितरण गरेको छ ।

          • param d d