सामाजिक
कसैको अनुमतिबीना फोटो खिच्दै हुनुहुन्छ ? कारबाही हुन सक्छ । बैयक्तिक गोपनीयता सम्बन्धी बिधेयक आउदै ।
कुनै पनि व्यक्तिको चरित्र वा सामाजिक प्रतिष्ठामा क्षति पुग्ने गरी निजको मञ्जुरीबिना तस्बीर खिच्न नपाउने प्रावधान वैयक्तिक गोपनीयतासम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदामा प्रस्ताव गरिएको छ
बुहारीलाई काजकिरिया गर्न वञ्चित गर्ने परिवारलाई सामाजिक बहिष्कार
निधन भएका ससुराको काजकिरिया गर्न घरको बुहारीलाई वञ्चित गर्ने झापा अर्जुनधारा–८ निवासी तिलक गौतमको परिवारलाई स्थानीय सिंहदेवी समाज सुधार समितिले सामाजिक बहिष्कार गरेको छ ।
मोटरसाईकलमा ससुराली जांदै गरेको एक व्यक्तिमाथी अज्ञात समूहद्धारा गोली प्रहार
अज्ञात समूहद्धारा प्रहार गरेको गोली लागि रौतहटका एक व्यक्ति घाईते भएका छन् ।
अलकत्रा उद्योगमा युवा संघले किन लगायो तालाबन्दी ?
झापाको कन्काई नगरपालिकामा सञ्चालित एक अलकत्र उद्योगमा गुणस्तरिय अलकत्र उत्पादन नगरेको भन्दै युवा संघ नेपाल, झापाले तालाबन्दी गरेको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रारम्भ
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत स्थानस्य तहका जननिर्वाचित प्रतिनिधिका लागि लिङ्गका आधारमा हुने हिंसालाई कम गर्न सुनसरीको ईटहरीमा एकदिने अभियान कार्यक्रम शुक्रबार प्ररम्भ भएको छ ।
शिशु हत्या अभियोगमा किशोरीलाई जन्मकैद
अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ ।
हतियार सहित पाचँजना पक्राऊ ।
अविरल वर्षाको कारण पहिरो खसेपछि पोखरा–वाग्लुङ सडकखण्ड अवरुद्ध
गएराती देखी परेको अविरल वर्षाको कारण पहिरो खसेपछि पोखरा–वाग्लुङ सडकखण्ड अवरुद्ध भएको छ ।
गंगामायाको माग पूरा गर्न रामचन्द्र पौडेलको दबाब
, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गंगामाया अधिकारी आमरण अनशनमा बस्दा पनि सरकारले कुनै वास्ता नगर्नु बिडम्बना भएको बताएका छन् ।








