श्रावण २२,२०७९ / ०९ : २२ अपरान्ह / 2022-08-07 09:22 pm

        कोरोना भाइरसबाट बच्न गुगलले सिकायो हात हुने तरिका

        - २ वर्ष अगाडि
        चैत ७,२०७६

        काठमाडौं, इन्टरनेट सर्च इन्जिन गुगलले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि सचेतनामूलक भिडियो सन्देश जारी गरेको छ ।

        गुगलले गुगलडुडल्समा एक भिडियो सार्वजनिक गर्दै कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि हात धुने तरिकाबारे भिडिय सन्देश जारी गरेको हो ।

        उसले भिडियोमा हात कसरी धुने भन्ने विभिन्छ ६ वटा चरण देखाएको छ । हात मिचिमिचि धुँदा कोरोना भाइरस संक्रमणको जोखिम न्यून हुने  भिडियो सन्देशमा जानकारी दिइएको छ ।

          सम्बन्धित समाचारहरु