वैशाख १९,२०८३ / १२ : १४ पूर्वान्ह / 2026-05-02 12:14 am
      • param ad
      • furniture
      • veera Incorporation

      समाचार

      काठमाण्डौमा मोनोरेलको सपना पूरा हुँदै, चिनियाँ कम्पनीले सम्भाब्यता अध्ययन गर्ने

      ७ वर्ष अगाडि

      काठमाण्डौ । काठमाडौंमा मोनोरेल सञ्चालन गर्न चिनियाँ कम्पनीले सम्भाब्यता अध्ययन गर्ने भएको छ ।

      शुक्रबार एक कार्यक्रमकाबीच चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेशन (सीआरसीसी) र काठमाडौं महानगरपालिकाबीच यसका लागि द्विपक्षीय समझदारी (एमओयू) भएको हो ।

      ओली नेतृत्वको सरकारको सय दिन-कांग्रेसले औँल्यायो १२ विकृति

      ७ वर्ष अगाडि

      काठमाण्डौ । केपी ओली नेतृत्वको सरकार गठन भएको एक सय दिन पूरा भएको छ । यस अवधिमा सरकाले के कस्ता काम गर्यो भन्ने चर्चा चलिरहेको छ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीले सय दिन उपलब्धिमुलक भएको दाबी गरेकोb छ भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कमी कमजोरी औँल्याउने प्रयास गरेको छ ।

      जब सुवास नेम्वाङले भने-फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार..

      ७ वर्ष अगाडि

      काठमाडौँ,  फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार ...नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवासचन्द्र नेम्वाङले माथिका चर्चित गीतका हरफसित सरकारको नीति तथा कार्यक्रमलाई तुलना गर्दै यो उत्कृष्ट रहेको धारणा व्यक्त गर्नुभयो ।

      सासंद ताराका श्रीमान् बुहारी करणी गरेको आरोपमा पक्राउ

      ७ वर्ष अगाडि

      जेठ ११, काठमाण्डौ । सांसद् तथा महिला अयोगकी पूर्व अध्यक्ष शेख चाँद ताराका श्रीमान् शेष मन्सुर बाबु जबर्जस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परेका छन् ।

      कानुन व्यावसायीसमेत रहेका शेष मन्सुरले नातामा बुहारी पर्नेमाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरेको हो । शेष ०७४ पुस २८ गते उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा मुद्दा दर्ता भएपछि फरार थिए ।

      कालीगण्डकी नदीमा नुहाउने क्रममा दुई स्थानीय युवा वेपत्ता

      ७ वर्ष अगाडि

      विहिवार कालीगण्डकी नदीमा दुई स्थानीय युवा नुहाउने क्रममा वेपत्ता भएका छन् । 

      बेपत्ता हुनेमा बगनासकाली गाउँपालिका ६ यम्घाका २५ वर्षीय गोविन्द्र परियार र २४ वर्षीय चन्द्रबहादुर परियार रहेका छन् ।

      काठमाण्डौका यि ४ रुटमा केबलकार बन्ने

      ७ वर्ष अगाडि

      काठमाण्डौ । काठमाडौं उपत्यकामा यात्रु सेवाका लागि केबलबार सञ्चालन गर्ने तयारी भएको छ । सरकारले केबलकार संचालनका लागि गृहकार्य थालेको हो ।

      निजी क्षेत्रलाई जिम्मा दिने गरी सरकारले केबलकार सञ्चालनको तयारी थालेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । ४ वटा रुटमा केबलकार सञ्चालन गर्न छलफल सुरु भएको छ ।

      मनव र वन्यजन्तुबीचको अन्तरसम्वन्ध चिसियो,९ मनिामा १० जनाको गयो ज्यान

      ७ वर्ष अगाडि

      घट्दो वन्यजन्तु बासस्थान र वन्यजन्तुको आहारामा कमी आउनु, वन डढेलोको दर बढ्नु, मानिसमा आउने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको अन्तरसम्वन्ध फराकिलो हुदै गएको छ ।

      नेकपा स्थायी कमिटि अझै अपूर्ण, प्रचण्डले ६ जनाको नाम छान्न सकेनन्

      ७ वर्ष अगाडि

      काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीले स्थायी कमिटिलाइ पूर्णता दिन सकेको छैन । अध्यक्ष प्रचण्डले पूर्व नेकपा माओवादी केन्द्रका तर्फबाट छान्नुपर्ने ६ जनाको नाम टुङ्गो लगाउन नसक्दा स्थायी कमिटी अपूर्ण भएको हो ।

      प्रचण्ड तत्कालीन माओवादी केन्द्रको तर्फबाट स्थायी कमिटीमा समावेश गर्नुपर्ने १९ जनामध्ये १३ जनाको टुङ्गो लागे पनि ६ जनामा कसलाई समेट्ने भन्नेमा अन्यौल छन् ।

      नीति-कार्यक्रम संविधान र संघियता विरोधी :डा. भट्टराई

      ७ वर्ष अगाडि

      काठमाण्डौ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सरकारले संघीयताको मर्मअनुसार नीति र कार्यक्रम नल्याएको आरोप लगाएका छन् ।

      सरकारको नीति तथा कार्यक्रम विविधता भनिएपनि बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक भन्ने शब्द नै प्रयोग नभएको उल्ल्ेख गर्दै भट्टराईले अहिलेको सरकार संघीयताबाट पछाडि फर्कन खोजेको आशका गरे ।

      दुम्कीवासमा बस दुर्घटना, ३२ घाइते

      ७ वर्ष अगाडि

      काठमाण्डौ । नवलपुरमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

          • param d d