वैशाख १९,२०८३ / ०१ : ३९ पूर्वान्ह / 2026-05-02 01:39 am
      • param ad
      • furniture
      • veera Incorporation

      दुम्कीवासमा बस दुर्घटना, ३२ घाइते

      - ७ वर्ष अगाडि
      जेष्ठ १०,२०७५

      काठमाण्डौ । नवलपुरमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

      काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४५६ नम्बरको कर्णाली यातायातको बस बिहीबार बिहान दुम्कीवास नजिक ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

      घाइतेमध्ये ४ को अवस्था चिन्ताजनक रहेको छ भने अन्य घाइतेको अवस्था सामान्य छ ।

      घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भरहेको प्रहरीले जनाएको छ ।

        सम्बन्धित समाचारहरु