वैशाख १९,२०८३ / १२ : १६ पूर्वान्ह / 2026-05-02 12:16 am
      • param ad
      • furniture
      • veera Incorporation

      समाचार

      नीति र कार्यक्रमप्रति मन्त्री खनालको असन्तुष्टी

      ७ वर्ष अगाडि

      काठमाण्डौ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले भूमि र कृषि सम्बन्धमा नीति तथा कार्यक्रममा पर्याप्त योजना नभएको बताएका छन् ।

      नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गदै मन्त्री खनालले मन्त्रालयबाट आफूले ठोस योजनाका बुँदाहरु दिएको भए पनि समावेश नगरिएको अरोप लगाए ।

      सुन तस्करमा संलग्न सबै नेता जान्छन् : मन्त्री पण्डित

      ७ वर्ष अगाडि

      जेठ ९, काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सुन तस्करका संलग्न सबैलाई पक्राउ गर्ने बताएका छन् ।

      सुन तस्करबारे छानबिन गर्नका लागि एक महिनाको समय थपिएको बताउँदै पण्डितले तस्करमा जोडिएका जोसुकैलाई कारबाही गरिने बताए ।

      गोरेको बयान : सुन लुट्ने भुजुङ गुरुङ, लगानीकर्ता एम के अग्रवाल

      ७ वर्ष अगाडि

      जेठ ८, काठमाण्डौ । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेपछि गरिएको सामान्य सोधपुछबाट धेरै तथ्य फेला परेको छानबिन समितिले बताएको छ ।

      सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिका संयोजक ईश्वरीराज पौडेलले पक्राउपछि गोरेले सुन तस्कर काण्डबारे अन्य विवरण जानकारी दिएको बताए ।

      पाख्रिबास नगरपालिकाको पूर्वाधार विकास नै मेरो प्राथमिकता : राई

      ७ वर्ष अगाडि

      जेठ ८, काठमाण्डौ । पहाडि जिल्ला धनकुटा विकासका दृश्टीले मध्यम जिल्लामा पर्छ । भौगोलिक रुपमा विकासका लागि धेरै समस्या छ । 

      धनकुटामा तीन नगरपालिका र चार गाउँपालिका रहेका छन् भने संघीय संसदका लागि एक निर्वाचन क्षेत्र र प्रादेशिक संसदका लागि दुई निर्वाचन क्षेत्र छन् ।

      यसरी पक्राउ परे गोरे, अनुसन्धानका लागि विराटनगर पठाइने

      ७ वर्ष अगाडि

      जेठ ८, काठमाण्डौ । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ लाई पक्राउपछि सार्वजनिक गरिएको छ ।

      सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले गोरेलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

      आज गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेरका गोरेलाई सार्वजनिक गरिएको हो ।

      जापानका प्रधानमन्त्रीलाई नेपाल भ्रमणका लागि प्रधानमन्त्री ओलीको निमन्त्रणा

      ७ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओलीले जापानका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ ।

      सरकारद्धारा निजामती कर्मचारीको सेवानिवृत्तिको उमेर हदबन्दी ५८ वर्ष नै कायम

      ७ वर्ष अगाडि

      सरकारले निजामती कर्मचारीको सेवानिवृत्तिको उमेर हदबन्दी ५८ वर्ष नै कायम राख्ने भएको छ ।

      आर्थिक वर्ष २०७५र०७६ को वार्षिक नीति तथा कार्यक्रम यही जेठ ७ गते संसदमा प्रस्तुत हुदै

      ७ वर्ष अगाडि

      आर्थिक वर्ष २०७५र०७६ को वार्षिक नीति तथा कार्यक्रम यही जेठ ७ गते अर्थात सोमवार संसदमा प्रस्तुत हुदैछ ।

      दुर्घटनाग्रस्त अवस्थामा भेटियो मकालु एयरको जहाज

      आगो नलागेकै अवस्थामा भेटियो दुर्घटनाग्रस्त मकालु एयरको विमान

      ७ वर्ष अगाडि

      आगो नलागेकै अवस्थामा भेटियो दुर्घटनाग्रस्त मकालु एयरको विमान,  पाइलट किरण भट्टराई र को–पाइलट आदित्य नेपालीको मृत्यु

      बूढीगण्डकीको ठेक्का प्रक्रिया शुरु गरिँदै

      ७ वर्ष अगाडि

      सरकारले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया शुरु गर्दै 

          • param d d