मुख्य समाचार
राजनीतिका शिखर व्यक्तित्व पशुपति शमशेर जबराको जीवन र भोगाइ
पशुपति सम्शेर राणा नेपाल र नेपाली राजनीतिका लागि नयाँ नाम होइन । २००७ सालमा भएको राणा विरोधी आन्दोलन पछि धेरै राणा परिवारले नेपाल छाडेर गए ।
सिंगो जीवन चिकित्सा क्षेत्रमा सर्मर्पित गरेका डाक्टर भोला रिजालको जीवन र भोगाई
सिंगो जिवन चिकित्सा क्षेत्रमा सर्मर्पित गरेका डाक्टर भोला रीजाल स्प्यान सर्जरी गरेर फर्किसकेपछि अझै त्यो साहस घटेको छैन अहिले पनि उत्तिकै जोश र जाँगरका साथ स्वास्थ्य क्षेत्रमा योगदान पु¥यारहेका छन् ।
काका रामशरणलाई सहयोग गर्दा गर्दै राजनितिमा होमिएका युवा नेता रमेशको जिवन र भोगाइ
पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा लागेपनि उनका काका नेपाली कांग्रेसका नेता रामशरण महतको कारण उनले पत्रकारिता छाडेर राजनीतिमा होमीन पुगेका हुन ।
विराटनगर महानगरपालिका स्तरीय लोक नृत्य प्रतियोगितामा मदननगर आधारभूत विद्यालय प्रथम
विराटनगर महानगरपालिका स्तरीय सामुहिक लोक नृत्य प्रतियोगितामा मदननगर आधारभूत विद्यालय विराटनगर प्रथम भएको छ ।
मदन नगर बिद्यालयमा स्काउट क्याम्प फायर कार्यक्रम सम्पन्न
विराटनगरको मदन नगर आधारभुत बिद्यालयमा स्काउटको २ दिने क्याम्प फायर कार्यक्रम सम्पन्न भएको छ । क्याम्पमा ६ देखि ८ सम्मका ६० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
०.५ प्रतिशतभन्दा कम जनसंख्या भएका जातिहरु अल्पसंख्यकमा सूचीकृत
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ०.५ प्रतिशतभन्दा कम जनसंख्या रहेका जातजातिलाई अल्पसंख्यकको रूपमा तोक्ने निर्णय गरेको छ।
संस्कृतिमन्त्री किरातीको राजीनामा माग्दै प्रदर्शन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनले प्रदर्शन गरेको छ ।
हातैले सामान बनाएर उद्यमी बनेकी नरमायाको कथा (भिडियोसहित)
मोरङ्ग उर्लाबारीकी नरमाया खनाल दंगालले विगत १५ बर्षदेखि काम नलाग्ने सामाग्रीबाट लोप हुँदै जान थालेका सामानहरु हातैले बनाएर राम्रै आम्दानि गर्दै आएकी छिन् ।
इलामको नमुना अचार उद्योग नमुना बन्दै (भिडियोसहित)
इलामकी साहसी र मिहेनती कमला बास्कोटा रीजालले अचार बेचेरै लाखौे आम्दानी गर्दै आएकी छिन् । सुरुमा दश किलो खुर्सानीबाट सुरु गरेको उनको व्यवसाय ४ बर्षमै करोडको भएको छ ।
काठमाडौंमा आजदेखि सुर्तीजन्य वस्तुको बिक्री वितरणमा रोक
काठमाडौं महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने भएको छ । महानगरले आजदेखि लागू हुने गरी महानगर क्षेत्रभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्रीलाई रोक लगाएको हो ।








